२८ चैत्र २०८२, शनिबार
11-04-2026 , Sat
×

पर्सा प्रहरी खुलेआम महिला बाल सुधार गृहमा लागूऔषध बिक्रीवितरण एसपी बस्नेत किन मौन?

Logo
प्रकाशित बिहिबार, भाद्र ३०, २०७९

ABC (क्राईमबिट)

पर्सा । प्रहरीको मिलोमतोमा खुलेआम बिरगंजमा रहेको महिला बाल सुधार गृहमा लागूऔषध गाजा चुरोट कोरेक्स बिक्री वितरण भएको छ ।

यता जिल्ला प्रहरी कार्यालय पर्साका एसपी रमेश कुमार बस्नेत बेखबर छ्न
यस बारेमा आफुले अनुसन्धान गर्ने र मलाई कुनै जानकारी छैन एसपी बस्नेतले बताए ।

प्रहरीले खान र बिक्री वितरण गर्न मिल्ने आम नागरिकले खादा मुद्दा चलाउने पर्सा प्रहरीलाई छुट कसरी भो

पर्सा वीरगञ्जको महिला तथा बाल सुधार गृह भित्र पर्सा प्रहरीको ठुलो लापरवाहि हेरौ रू ५० को सुर्ती ८०० एक पोका सानो पुरीया गाँजा रू ३००० पाइलट चुरोट को बट्टा १००० ठुलो सिखर चुरोट १५०० र १ खिल्ली खैनी को रूप ३०० लाइटर १ थान को ३०० र सलाई को बट्टा १५० गाँजा खाने बोतल को जस्लाई वाटर गन भनिन्छ। बिरगन्ज बाल सुधार गृह रहेका बालबालिकालाई सेवन गर्न को लागी नेपाल प्रहरीका इन्चार्ज ….चौधरी आएका ५ दिन मै आफ्नै कमान्डमा बाल सुधार गृह भित्र रहेका कैदी बालबालिकाहरू लाई जबरजस्ती हप्काई थर्काई राती दारू खाई कुटपिट गर्ने मुद्दा थप गराई दिन्छु अर्को बाल सुधार गृह पठाई दिन्छु भनी बेच्न सुरू गरेका ४ दिन पश्चात रवि बर्णवाल लाई सुचना आउना साथ जिल्ला प्रहरी कार्यालय पर्साको समन्वय गरी जिल्ला प्रहरी कार्यालय प्रसासन का इन्चार्ज दिपेन्द्र श्रेष्ठको कमान्डमा बाल सुधार गृह खान तलासी गर्दा
१.१ पोका गाँजा ५ ग्राम
२.सुर्ती १२ प्याकेट
३.चुरोट २ बट्टा
४.लाइटर ५ थान
५.वाटर गन बोतल ५ थान
६.भोला गुटखा २ पिस
७.राज निवास १ पिस
फेला परेको थियो।

जब पर्सा एसपी बस्नेतको निर्देशनमा महिला बाल सुधार गृहमा प्रहरी निरीक्षक समेतको प्रहरी टोलि पुगेर लागूऔषधहरु नियन्त्रणमा लिएको थियो यता पर्सा एसपी बस्नेत गैर जिम्मेवारी कुरा गर्छ्न भन्छ्न मलाई यस बारेमा कुनैपनि जानकारी छैन । नागरिकको शान्ति सुरक्षामा खत्ने प्रहरी नै अबैध लागूऔषध कारोबारी हुँदा आम नागरिकको प्रहरी माथिको बिश्वास कस्तो हुने प्रश्न उठेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

पर्सा । नेपाल फोटो पत्रकार महासंघ, पर्सा कार्यसमितिले हालै केन्द्रीय सदस्यमा निर्वाचित भएका राहुल गुप्तालाई एक विशेष कार्यक्रमका बीच सम्मान गरेको छ। गुप्ता नेपाल पत्रकार महासंघ पर्साका कार्यसमिति सदस्यसमेत हुन्। हालै सम्पन्न निर्वाचनबाट महासंघको केन्द्रीय सदस्यमा निर्वाचित भएपछि पर्सा कार्यसमितिले उनलाई विशेष रूपमा सम्मान गर्दै उनको सफलताको कदर गरेको हो। कार्यक्रममा समितिका अध्यक्ष सफल खतिवडा, […]

दाङ । घोराही उपमहानगरपालिका वडा नम्वर ३ मा रहेको माध्यामिक विद्यालय झिंगनीको व्यवस्थापन समितिको अध्यक्ष छनौंट अन्तिम चरणमा पुगेको छ । यसको लागि अभिभावकहरुले सर्वसम्मतरुपमा भपुबहादुर टोमटा, शान्ता चौधरी, माघी चौधरी र मैतबहादुर चौधरीलाई सदस्यमा चयन गरेका छन् । अभिभावकहरुले छनौंट गरेका चार जना सदस्यले निर्वाचन मार्फत सीता आले र बसन्त अधिकारीलाई चयन गरेको र […]

काठमाडौँ । वैदेशिक रोजगार विभागले व्यक्तिगत श्रम स्वीकृतिको प्रक्रियामा म्यानपावर कम्पनी वा तिनका प्रतिनिधि संलग्न भएको पाइए कडा कारबाही गर्ने चेतावनी दिएको छ। विभागले एक सूचना जारी गर्दै व्यक्तिगत श्रम स्वीकृतिको नाममा इजाजतपत्र प्राप्त संस्थाहरूले कानुन विपरीतका गतिविधि गरिरहेको गुनासो आएपछि यस्तो निर्देशन दिएको हो। हाल वैदेशिक रोजगारीका लागि व्यक्तिगत र संस्थागत गरी दुई प्रक्रियाबाट […]

error: Content is protected !!