२८ चैत्र २०८२, शनिबार
11-04-2026 , Sat
×

कोहलपुर प्रहरीले ब्राउनसुगर ५ लाख ७३ हजारसहित ३ जना पक्राउ

Logo
प्रकाशित शनिबार, आश्विन ०१, २०७९

ABC (क्राईमबिट)
बाँके । कोहलपुर नगरपालिका वडा नं.१२ चप्परगौडी स्थित ऐ.बस्ने बर्ष ३८ की यसोदा कार्कीको घरमा लागुऔषध ब्राउन सुगरको कारोबार भईरहेको छ भन्ने सुचनाको आधारमा ऐ.बस्ने बर्ष ३८ की यसोदा कार्की, ऐ.बस्ने निजको श्रीमान रुद्र बहादुर कार्की र ऐ.बस्ने बर्ष २४ को मनोज गिरीलाई प्लाष्टिक सहित २६ ग्राम ८१० मिलिग्राम र प्लाष्टिक हटाई २६ ग्राम ४०० मिलिग्राम लागुऔषध ब्राउन सुगर , BOLT POCKET SCALE लेखिएको डिजिटल तौल मेसिन थान-१(एक) र नगद नेपाली र भारतिय रुपैया गरी जम्मा रु.५,७३,८१०।–(पाँच लाख तिरत्तर हजार आठ सय दश) रुपैंया सहित पक्राउ गरी अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख डिएसपी ऐन बहादुर मल्लले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

पर्सा । नेपाल फोटो पत्रकार महासंघ, पर्सा कार्यसमितिले हालै केन्द्रीय सदस्यमा निर्वाचित भएका राहुल गुप्तालाई एक विशेष कार्यक्रमका बीच सम्मान गरेको छ। गुप्ता नेपाल पत्रकार महासंघ पर्साका कार्यसमिति सदस्यसमेत हुन्। हालै सम्पन्न निर्वाचनबाट महासंघको केन्द्रीय सदस्यमा निर्वाचित भएपछि पर्सा कार्यसमितिले उनलाई विशेष रूपमा सम्मान गर्दै उनको सफलताको कदर गरेको हो। कार्यक्रममा समितिका अध्यक्ष सफल खतिवडा, […]

दाङ । घोराही उपमहानगरपालिका वडा नम्वर ३ मा रहेको माध्यामिक विद्यालय झिंगनीको व्यवस्थापन समितिको अध्यक्ष छनौंट अन्तिम चरणमा पुगेको छ । यसको लागि अभिभावकहरुले सर्वसम्मतरुपमा भपुबहादुर टोमटा, शान्ता चौधरी, माघी चौधरी र मैतबहादुर चौधरीलाई सदस्यमा चयन गरेका छन् । अभिभावकहरुले छनौंट गरेका चार जना सदस्यले निर्वाचन मार्फत सीता आले र बसन्त अधिकारीलाई चयन गरेको र […]

काठमाडौँ । वैदेशिक रोजगार विभागले व्यक्तिगत श्रम स्वीकृतिको प्रक्रियामा म्यानपावर कम्पनी वा तिनका प्रतिनिधि संलग्न भएको पाइए कडा कारबाही गर्ने चेतावनी दिएको छ। विभागले एक सूचना जारी गर्दै व्यक्तिगत श्रम स्वीकृतिको नाममा इजाजतपत्र प्राप्त संस्थाहरूले कानुन विपरीतका गतिविधि गरिरहेको गुनासो आएपछि यस्तो निर्देशन दिएको हो। हाल वैदेशिक रोजगारीका लागि व्यक्तिगत र संस्थागत गरी दुई प्रक्रियाबाट […]

error: Content is protected !!