टाइम्स अफ इन्डियाका अनुसार सिङगिङ गाउँनजिक हेलिकप्टर दुर्घटनमा परेको हो। हेलिकप्टरमा पाइलट र एक जना यात्रु थिए। दुर्घटना भएको ठाउँमा सडक पुगेको छैन।
उद्धारका लागि अर्को टोली पठाइएको बताइएको छ। दुर्घटनाको क्षतिबारे विस्तृत विवरण आउन बाँकी छ। साभार