
ABC (क्राईमबिट)
काठमाडौं । सशस्त्र प्रहरी बलका ४ जना प्रहरी उपरीक्षक (एसपी) हरूको काज सरुवा भएको छ ।
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको असोज ३१ गतेको निर्णयअनुसार उनीहरूको आवश्यकताका आधारमा काज सरुवा भएको सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयले जनाएको छ ।