०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

दामा विद्युत सट हुँदा पराल बोकेको टेक्टरमा आगलागी

Logo
प्रकाशित सोमबार, कार्तिक ०७, २०७९

(सागर थापा)

दाङ । देउखुरीमा विद्युत सट हुँदा पराल बोकेको टेक्टरकाे ट्रलीमा आगो लागेको छ ।
गढवा गाउँपालिकाको आँटिपाकरबाट पराल बोकेर गढवातर्फ आउदै गरेको लु ४ त ७८९७ नम्बर को ट्रयाक्टरमा लोड गरिएको परालमा बिजुलीको तार सर्ट हुँदा आगो लागेको थियो।

आगो लाग्दा ट्रलीको एउटा टायर जलेर क्षति भएको छ। ट्रलीभन्दा धेरै माथीसम्म पराल लोड गरेकोले सडकमाथी रहेको तार सर्ट भई आगो लागेको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!