२९ चैत्र २०८२, आइतबार
12-04-2026 , Sun
×

आफ्नै छोरी एसपी भएर आएपछि सलाम गर्दै बाउ तस्वीर भाइरल हुँदै

Logo
प्रकाशित मंगलबार, कार्तिक ०८, २०७९

ABC (क्राईमबिट)
काठमाडौं । भारतमा अहिले एक तस्वीर खुव सेयर भै रहेको छ । उक्त तस्वीरमा एक बाबु आफ्नी छोरीलाई सलाम गरिरहेका छन् । बाबुको अनुहार चम्किलो देखिन्छ भने छोरी पनि मुस्कुराई रहेकी छिन् ।

यो तस्वीरको एक छुट्टै कथा छ यो तस्वीर भारतको हो । आन्ध्र प्रदेशमा एक सर्कल निरीक्षक श्री वाई श्याम सुन्दरले उनकी छोरी सुश्री येन्द्लुरु जेसी प्रशान्तीलाई सलाम गरेका हुन् ।

उनकी छोरी अहिले गुन्टूर जिल्लाको प्रहरी उपरीक्षकको रूपमा कार्यरत छन् । छोरी उपरिक्षक भएपछि पहिलो पटक बाबु छोरीको भेट भयो र बाबुले आफ्नो हाकिम भएर आएकी छोरीलाई सलाम गरे ।

एक आइपिएस अफिसर प्रियंका शुक्लाले उक्त तस्वीर ट्वीटरमा पहिलो पटक सेयर गरेकी थिइन् ।

आततककी उस सम्पादक चित्रा त्रिपाठीले उक्त ट्वीट सेयर गरकी छिन् । उनले लेखेकी छिन्, यो फोटो पुरुष मानसिकताहरुका लागि पनि एक चोट हो, जो छोरा भन्दा छोरी कमजोर हो भन्ने सोचेरघर भित्रै राख्न चाहन्छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । अध्यागमन विभागले वैदेशिक रोजगारीमा जाने श्रमिकहरुले श्रम स्वीकृति पत्रबाहेक भुक्तानी गरिएका कुनै पनि रसिद विमानस्थलमा पेस गर्नु नपर्ने स्पष्ट गरेको छ । वैदेशिक रोजगार विभागबाट यही चैत २३ गते प्रकाशित सूचनाले वैदेशिक रोजगारीमा जाने श्रमिकमा अन्योल बढाएको भन्दै अध्यागमनले उक्त जानकारी दिएको हो । वैदेशिक रोजगार विभागले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयबाट प्रस्थान […]

पर्सा । नेपाल फोटो पत्रकार महासंघ, पर्सा कार्यसमितिले हालै केन्द्रीय सदस्यमा निर्वाचित भएका राहुल गुप्तालाई एक विशेष कार्यक्रमका बीच सम्मान गरेको छ। गुप्ता नेपाल पत्रकार महासंघ पर्साका कार्यसमिति सदस्यसमेत हुन्। हालै सम्पन्न निर्वाचनबाट महासंघको केन्द्रीय सदस्यमा निर्वाचित भएपछि पर्सा कार्यसमितिले उनलाई विशेष रूपमा सम्मान गर्दै उनको सफलताको कदर गरेको हो। कार्यक्रममा समितिका अध्यक्ष सफल खतिवडा, […]

दाङ । घोराही उपमहानगरपालिका वडा नम्वर ३ मा रहेको माध्यामिक विद्यालय झिंगनीको व्यवस्थापन समितिको अध्यक्ष छनौंट अन्तिम चरणमा पुगेको छ । यसको लागि अभिभावकहरुले सर्वसम्मतरुपमा भपुबहादुर टोमटा, शान्ता चौधरी, माघी चौधरी र मैतबहादुर चौधरीलाई सदस्यमा चयन गरेका छन् । अभिभावकहरुले छनौंट गरेका चार जना सदस्यले निर्वाचन मार्फत सीता आले र बसन्त अधिकारीलाई चयन गरेको र […]

error: Content is protected !!