(सागर थापा)
दाङ । घोराहीउपमहानगरपालिका वडा नं. २ रामपुर बजार स्थित स्थानिय जनप्रतिनिधी, आमा समुह, युवा क्लबका प्रतिनधीहरु, टोल विकास संस्थाका पदाधिकारीहरु र स्थानिय बासीहरुको उपस्थितमा ।
प्रहरी चौकी रामपुर दाङका प्रहरी सहायक निरीक्षक मान बवहादुर महराबाट लागुऔषध परिचय, लागुऔषध दुर्ब्यसनिको लक्षण, दुर्ब्यसनिको कारन, दुर्ब्यसन बाट बच्ने उपाय बिद्यामान कानुनि प्राबधान लगायतका बिषयमा सचेतनामुलक कार्यक्रम सम्पन्न ।