
(केभी निस्चयल)
दाङ । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सभापति रबि लामिछाने तुलसीपुर आउने भएका छन् ।
लामिछाने यही कात्तिक २१ गते बिहान ८ बजे तुलसीपुर स्थित अरनीको मैदानमा आएर नागरिकसँग प्रत्यक्ष संवाद गर्ने पार्टीले जनाएको छ । सोही कार्यक्रममा सहभागिताकालागि सम्पूर्णमा अनुरोध पनि गरिएको छ ।