१० साउन २०८२, शनिबार
26-07-2025 , Sat
×

दाङ प्रहरीले चोरी गर्ने १ जना पक्राउ

Logo
प्रकाशित शुक्रबार, माघ ०६, २०७९

ABC (क्राईमबिट)
दाङ । घोराही उप-महानगरपालिका वडा नं.१५ स्थित रहेको ग्लोबल ओरेन्स नेपाल भएको घरको मार्केटिङ्ग गर्ने बिक्री गर्ने कक्ष कोठाको ताल्चा फोडी सो कोठा भित्र राखिएको स्टीलको दराजमा लगाएको सिसा फोडी सो भित्र राखिएको नगद रु.१ लाख ९१ हजार नगद रुपैया चोरी भएको निबेदनको आधार र घटनास्थलको प्रकृति,अपराध विधि समेत विश्लेषणको आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरी टोलिले चोरहरुको खोजतलास गर्दै जाने क्रममा दाङ घोराही उप-महानगरपालिका वडा नं.४ घर भई ऐ वडा न.१५ काठेकोल स्थित डेरा गरी बस्ने बर्ष १८ को रेशम बहादुर चौधरीलाई संकास्पद रुपमा फेला पारी सोधपुछ गर्दा निज रेशम चौधरी बस्दै आएको डेराकोठाको खोजतलास गर्दै जाने क्रममा हरियो रङ्गको प्लाष्टिक भित्र बिभिन्न दरको नेपाली रुपैया रु.१८८,०००।–(एक लाख अठ्ठासी हजार) रुपैया फेला पारी रित पुर्वक बरामद गरी निज रेशम बहादुर चौधरीलाई तत्काल पक्राउ गरिएको दाङ प्रहरी प्रमुख एसपी वीर बहादुर वलीले ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  दाङ । भालुवाङ आर्थिक स्रोतको अभावबिच पनि जनताको सुरक्षालाई प्राथमिकतामा राख्दै सेवा प्रवाहमा प्रतिबद्ध राप्ती गाउँपालिकाले दमकल प्राप्त गरेपछि राहत महसुस गरेको छ । लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०८१/८२ को बजेटबाट खरिद गरिएको दमकल बुधबार गाउँपालिकामा आइपुगेको हो । स्थानीय सरकारसँग सीमित स्रोतसाधन हुँदा अपेक्षित विकास योजना समयमै पूरा गर्न कठिनाइ हुने गरेको […]

मेष : दिन सामान्य छ। हरेक कुरामा सचेत बन्नुपर्ने छ। स्वास्थ्य र शिक्षामा ढिलासुस्ती हुनेछ। विपक्षीको साथ मिल्नेछ। आम्दानी भन्दा खर्च बढ्नेछ। विज्ञको सुझाव लिएर अगाडि बढ्नु राम्रो हुनेछ। वृष : दिन राम्रो छ। व्यापारमा फाइदा हुनेछ। धन बढ्नेछ। शिक्षामा गरेको प्रयास सफल हुनेछ। परिवारको साथ र सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। मिथुन : […]

बुटवल । सरकारी छापको दुरुपयोग गरेर नक्कली लालपुर्जा जारी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीले अर्यालसहित कार्यालय सहयोगी सञ्जय कुमार केवटलाई पक्राउ गरेको हो । उनीहरू शुक्रबार दिउँसो पक्राउ परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार उनीहरू पुरानो कित्ता (जग्गा) प्रकरणसँग सम्बन्धित मुद्दामा पक्राउ परेका हुन् । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको […]

error: Content is protected !!