१९ फाल्गुण २०८२, मंगलबार
03-03-2026 , Tue
×

लाइसेन्स मा घुस लिएको भन्दै यातायातका हाकिमलाई मोसो

Logo
प्रकाशित बिहिबार, माघ १२, २०७९

यातायात व्यवस्था कार्यालय धनकुटाका प्रमुख बाबुराम लुइँटेललाई धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमतका कार्यकर्ताले बुधबार कार्यकक्षमै मोसो दलेका छन् ।

घुस लिने गरेको आरोप लगाउँदै नेकपा बहुमतका कार्यकर्ताहरुले लुइँटेललाई मोसो दलेर दुर्व्यवहार गरेका हुन् ।

पार्टीका धनकुटा संयोजक मोहन घलेले घटनापछि विज्ञप्ति निकालेर लुइँटेलले दलाल र विचौलिया प्रयोग गरेर कार्यालयबाट सेवा प्रदान गर्ने क्रममा घुस लिने गरेको आरोप लगाएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । ज्योतिषी रुद्रनाथ अधिकारी पक्राउ परेका छन् । चुनाव नहुने भन्दै भविष्यवाणी गरेका अधिकारीलाई काठमाडौँ प्रहरीले पक्राउ गरेको हो । उनले ग्रहण लाग्ने समयमा चुनाव गर्ने मिति तोकिएको भन्दै चुनाव नहुने र भए पनि अनिष्ठ हुने भविष्यवाणी गरेका थिए । निर्वाचन नहुने भन्दै भविष्यवाणी गरेर निर्वाचन बिथोल्ने गतिविधि गरेको भन्दै उनलाई मच्छेगाउँस्थित उनकै घरबाट […]

पोखरा । १७ ड्याम!साइडस्थित नयाँ पुलमुनि फुस्रे खोलामा फालिएको शंकास्पद सुटकेसभित्र तन्नाले बेरिएको २२–२५ वर्षीया युवतीको शव फेला परेको छ। स्थानीयको सूचनापछि प्रहरीले सुटकेस खोलेर हेर्दा हातमा ‘मनिषा विश्वकर्मा’ लेखिएको ट्याटु भएको शव भेटिएको हो। साथमा मेडिकल कार्ड पनि फेला परेको छ। प्रहरीका अनुसार ह!त्या गरी सुटकेस!भित्र हालेर फालिएको आशंका गरिएको छ। युवती ड्याम!साइडमै एक […]

बाँके । आसन्न प्रतिनिधिसभा निर्वाचन स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनिय ढंगले सम्पन्न गर्न बाँके जिल्लाको तयारी तथा सुरक्षा व्यवस्था सम्बन्धमा आइतबार स्थलगत अनुगमनमा पुगेका मन्त्री अर्यालले यस्तो बताएका हुन् । गृहमन्त्री अर्यालले हालसम्म बाँके जिल्लाको तयारी सन्तोषजनक रहेको र जिल्लाको परिवेश अनुसार सुरक्षा योजना प्रभावकारी ढंगले कार्यान्वयन गर्न निर्देशन दिए । साथै उनले निर्वाचन आचारसंहिताको पालना गर्न […]

error: Content is protected !!