१२ आषाढ २०८३, शुक्रबार
26-06-2026 , Fri
×

धौलागिरिमा हेली एभरेस्टको हेलिकोप्टर दुर्घटनामा पाइलट प्रिया अधिकारी घाइते

Logo
प्रकाशित आइतबार, चैत्र २६, २०७९


(ABC-Sanchar)
पोखरा । धौलागिरि हिमालको बेसक्याम्पबाट पोखरा फर्किँदै गरपाइलट प्रिया अधिकारीलाई उद्धार गरेर पोखरा लगिँदैको एउटा हेलिकोप्टर टुर्घटनामा परेको छ ।
हेली एभरेस्ट कम्पनीको उक्त हेलिकोप्टर दुर्घटनामा परेको बताइएको छ ।
उक्त क्रमा उडान गरिररहेका पाइलट प्रिया अधिकारीलाई उद्धार गरेर पोखरा लगिँदै गरेको बताइएको छ । हेलिकोप्टरमा एक जना पाइलट मात्रै रहेको र उनी सकुशल रहेको बताइएको छ ।

उक्त हेलिकोप्टर इटालियन बेसक्याम्पमा समान लिएर धौलागिरि बेसक्याम्प पुगेको थियो । सामान छाडेर फर्कने क्रममा बिहान ११ बजे र १ मिनेट जाँदा हेलिकोप्टर सम्पर्कविहीन भएको थियो ।

त्यसपछि हेलिकोप्टरलई खोज्ने एयर डाइनेस्टीको विमान उडेको थियो । उक्त विमानले धौलागिरी बेसमे उक्त हेलिकोप्टर पल्टिएर रहेको अवस्थामा फेला पारेको थियो ।

हेलिकोप्टरलाई आकस्मिक अवटरण गर्न खोल्दा सन्तुलन नमिलेर दुर्घटनामा परेको बताइएको छ । हेलिकोप्टरकी चालक अधिकारी खतरामुक्त रहेको र उनलाई काठमाडौँ ल्याउन लागिएको बताइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपाल-भारत सीमा नाका जमुनाहा गाउँ क्षेत्रमा बाख्रा तस्करी गर्ने समूहले सशस्त्र प्रहरी बल नेपालको गस्ती टोलीमाथि बोतल प्रहार गरेपछि १ जनालाई पक्राउ गरिएको छ। *के भयो:* सशस्त्र प्रहरी बलको टोलीले गस्तीका क्रममा भारतबाट अवैध रूपमा बाख्रा भित्र्याउँदै गरेको समूहलाई रोकेको थियो। चेकिङका क्रममा तस्कर समूहले प्रहरीलाई लक्षित गरेर बोतल प्रहार गरेपछि झडपको अवस्था […]

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवम पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारले ट्रेड युनियन, प्रेस स्वतन्त्रता र लोकतान्त्रिक संस्थाहरूमाथि आक्रमण गरिरहेको आरोप लगाएका छन्। प्रतिनिधिसभामा सम्बोधन गर्दै प्रचण्डले सरकारको संख्याको दम्भमा विधि मिच्ने, अध्यादेशमार्फत शासन गर्ने, संसद छल्ने र प्रतिशोधपूर्ण धरपकड गर्ने शैलीको कडा आलोचना गरे। ट्रेड युनियनमाथि हमला नगर्न चेतावनी प्रचण्डले ट्रेड युनियनलाई […]

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेमा प्रहरी प्रमुख एसपी अंगुर जिसी सरुवा भएर आएपछि जमुनाह नाका क्षेत्रका ‘ठूला तस्कर’ भनिने बर्कत भोइकी भारततिर भागेको चर्चा छ । बाँके जिल्ला नेपालगन्ज-रूपैडिहा नाकामा हुने अवैध समानहरु ओसारपसार,तस्करीमा उनिहरुको नाम लामो समयदेखि जोडिँदै आएको थियो । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रबक्ता एवं सूचना अधिकारी डिएसपी दिपक पातलीले […]

error: Content is protected !!