०४ आषाढ २०८३, बिहिबार
18-06-2026 , Thu
×

बिल बिजक बिभिन्न किसिमका बेरिङ्गहरू सहित भारतीय ट्याक्टर प्रहरीद्वारा पक्राउ

Logo
प्रकाशित मंगलबार, जेठ ०२, २०८०

ABC (क्राईमबिट)
पर्सा । बिरगंज महानगरपालिका आईसिपी गेट हुन्दै भारतीय टयाकटर विभिन्न किसिमको बेरिङहरु बोकेको ट्रयाकटरमा लाेड भएको बिलबिजक भन्दा बढि रहेको

प्राप्त सूचना पाएपछि वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरी टाेलिले १ गते अनदाजि ०६:०० बजे जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.२५ चण्डालचोक स्थित सडकखण्डबाट BR05GA1946 नम्बरको भारतीय ट्याक्टरलाई रोकी जाँच गर्ने क्रममा विल विजक भन्दा बढी बेरिङ्गहरू लोड रहेको तथा सो विल बिजक संकास्पद देखिएको हुँदा अ.मु.रू.१८,२२,३४७।-( अठार लाख बाईस हजार तिन सय सैतालिस ) बराबरको ट्याक्टर र सो ट्याक्टर भित्र लोड रहेको विभिन्न किसिमका बेरिङ्गहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि २ गते राजश्व अनुसन्धान कार्यालय बाराकाे पथलईयामा बुझाएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक एवम् प्रव्क्ता दिपक गिरिले जानकारी गराउनु भएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डाक्टरको सल्लाहविना भियाग्रा खाँदै हुनुहुन्छ? केही मिनेटको आनन्दले निम्त्याउन सक्छ जीवनभरको अन्धोपना र मुटुको जोखिम पछिल्लो समय युवाहरूले पुरुषत्व बढाउन र लामो समयसम्म यौनआनन्द लिन चिकित्सकको सल्लाहविना नै लापरवाही रूपमा भियाग्रा (Viagra) जस्ता औषधीको प्रयोग गर्ने क्रम बढेको छ। स्वास्थ्य विशेषज्ञहरूका अनुसार बिनापरामर्श यस्ता औषधी खानु स्वास्थ्यका लागि निकै हानिकारक र जोखिमपूर्ण हुन्छ। […]

बाँके । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ८, रानीतलाउ क्षेत्रमा सौन्दर्यीकरणका लागि आकर्षक भित्तेचित्रहरू बनाइएका छन्। तर केही व्यक्तिले उक्त स्थानलाई सार्वजनिक शौचालयसरह प्रयोग गरेको देखिएको छ। सार्वजनिक सम्पत्तिको संरक्षण र सभ्य नागरिक व्यवहारका लागि यस्ता गतिविधिमाथि आवश्यक कारबाही हुनुपर्छ। . यस सम्बन्धमा केही जिज्ञासाहरू छन्: १. रानीतलाउ क्षेत्रमा हाल कति वटा सार्वजनिक शौचालय सञ्चालनमा छन्? […]

बाँके । नेपालगन्ज जमुनाहा मुख्य नाकामा ICP सशस्त्र प्रहरी असई ललित शाहीको कमान्ड हुँदाहुँदै पनि कसरी बिना भन्सार राजस्व चुहावट गर्दै LG को ३८ हजार पर्ने कुलर गाडीको सुबिधा लिने ठाउँमा लुकाएर राखेको अवस्थामा नेपालगन्ज भन्सार कर्मचारी बल बहादुर महतले नियन्त्रणमा लिएर भन्सारमा बुझाएका छन्। सशस्त्र प्रहरी असैइ शाहीमाथि गम्भीर प्रश्न चिन्ह उठेको छ । […]

error: Content is protected !!