२८ साउन २०८३, बिहिबार
13-08-2026 , Thu
×

दाङमा पहिलो पटक जरिवानाबाट संकलन हुने राजस्व सिधै बैंकमा जम्मा गर्न मिल्ने

Logo
प्रकाशित आइतबार, आषाढ ३१, २०८०

(सागर थापा)

दाङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले आर्थिक बर्षको सुरुवात संगै लागु गर्न लागेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका ट्राफिक प्रमुख प्रहरी निरीक्षक किरण प्रकाश मल्लले जानकारी दिनु भएको छ ।

ट्राफिक प्रहरीले भ्वाइलेन्स रेकर्ड सिस्टमबाट राजश्व बुझाउन सकिने छ उहाँले बताउनु भयो । दाङ जिल्लामा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ अस्थायी ट्राफिक प्रहरी पोष्ट तुल्सीपुर अस्थाई ट्राफिक प्रहरी पोष्ट लमही अस्थायी ट्राफिक प्रहरी पोष्ट भालुवाङमा
ट्राफिक प्रहरीबाट हुने कारवाही तथा राजश्व ट्राफिक भ्वाइलेन्स रेकर्ड सिस्टमबाट हुने हुदाँ अनलाईन (इसेवा, फोन पे, कनेक्ट आइपीएस र मोबाइल बैंकिङबाट गर्न सकिने छ ।

साथै ट्राफिक प्रहरीको अनलाईबाट भुक्तानि गर्न इच्छुक नभएका ब्यक्तिहरले राष्ट्रिय वाणिज्य बैंकमा भौचर मार्फत रकम भुक्तान गरी सम्बन्धीत कार्यालयमा राखिएका आफ्ना कागजपत्र लिन सकनेछन । साथै मापसेमा परेका ब्यक्तिहरुले आफ्ना कागजात लिनका लागि प्रत्येक दिन हुने कक्षा मा अनिवार्य सहभागिता हुनुपर्ने छ ।

यो सेवा लुम्बिनी प्रदेशका जिल्लाहरु दाङ बाँके आइतबारदेखि संचालन रुपन्देहीमा श्राबण १ गतेदे सोमबारदेखि संचालन हुन लागेको हो । जसले गर्दा ट्राफिक प्रहरीको कार्यालयमा पुग्नु पर्ने बाध्यताबाट सवारी चालकहरु झन्झटबाट मुक्त हुने छन भने सवार चलाउदा अनिवार्य कागजात बोक्नुपर्ने बानीको विकास समेत गर्नु आबश्यक रहेको दाङका ट्राफिक प्रमुख प्रहरी निरीक्षक मल्लले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिका वडा नं. १५, ट्राफिक चोक स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको प्राङ्गमा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ जिल्ला प्रहरी कार्यालय दाङ प्राविधिक सहयोग: नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र, घोराही दाङ जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक केशव बहादुर खड्का* ज्यू, यातायात व्यवसायी, अटो व्यवसायी तथा चालकहरू, प्रहरी कर्मचारीहरू लगायतको […]

बाँके । नेपालगन्ज सदस्य पदका उम्मेदवार: सुरज बहादुर भण्डारी होटेल स्वस्तिक एवं स्वतिक कटेजका संचालक पनि हुन् किन सुरज बहादुर भण्डारीलाई भोट दिने ? गत २५ वर्षदेखि नेपालगन्जको व्यवसायमा सक्रिय भण्डारीसँग लामो अनुभव छ। व्यवसायीको समस्या, संघर्ष र सम्भावना उहाँले नजिकबाट बुझ्नुभएको छ। उहाँको प्रतिबद्धता, व्यवसायीको हकहित साना, मझौला र ठूला सबै व्यवसायीको आवाज बुलन्द […]

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले संसदीय समितिको बैठकमा आफू र प्रहरी संगठनमाथि तथ्यहीन तथा जथाभावी आरोप लगाइएको भन्दै असन्तुष्टि जनाएका छन्। सार्वजनिक निकायका बैठक तथा छलफलमा अभिव्यक्ति दिँदा संस्थागत मर्यादा र शिष्टता कायम गर्नुपर्ने उनको भनाइ छ। बुधबार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै कार्कीले वर्षौँदेखि निष्ठापूर्वक जिम्मेवारी निर्वाह गरिरहेका […]