०५ जेठ २०८१, शनिबार
18-05-2024 , Sat
×

दाङका प्रमुख जिल्ला अधिकारी सुशील वैद्य गृहमन्त्रालय तानिए

Logo
प्रकाशित आइतबार, भाद्र १०, २०८०

ABC (क्राईमबिट)
काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा नाम मुछिएपछि दाङ जिल्लाका प्रमुख जिल्ला अधिकारी सुशील वैद्यलाई गृह मन्त्रालयमा तानिएको छ।

उनीमाथि लागेको आरोपबारे छानबिन गर्न सजिलो होस् भनेर गृह मन्त्रालय तानिएको मन्त्रालय स्रोतले बतायो। वैद्यलाई अहिले अतिरिक्त समूहमा राखिएको छ।

वैद्य भूमि सुधार मन्त्रालयमा हुँदा ललिता निवासको जग्गा व्यक्तिको नाममा लैजाने प्रक्रियामा सहभागी भएको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को प्रतिवेदनमा उल्लेख छ।

ललिता निवास जग्गा प्रकरणमा सिआइबीले अनुसन्धान गरेर सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाइसकेको छ।

सरकारी वकिलको कार्यालयले आइतबार यो प्रकरणबारे जिल्ला अदालतमा मुद्दा दर्ताको तयारी गरेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार )                                                                बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले सफाइ दिएको छ। जिल्ला अदालत काठमाडौँले गरेको फैसला उल्टाउँदै उच्चले उनलाई सफाइ दिएको […]

(एबिसि संचार )                                                                सर्लाहीको मलंगवा नगरपालिका-८ गोरखकालीस्थित कवाडीको सामानहरू राखिएको स्थानबाट ५३ राउण्ड गोली बरामद भएको छ । बिहीबार बिहान प्रहरीले उक्त गोली बरामद […]

(एबिसि संचार )                                                              नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । निगमले सोमबार बिहानदेखि लागु हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर चार रुपैयाँले बढाएको हो ।इण्डियन आयल […]