२८ साउन २०८३, बिहिबार
13-08-2026 , Thu
×

एमाले जुम्ला उपाध्यक्षले युवतीलाई याैन सम्पर्ककाे प्रस्ताव फोन रेकर्ड कसले गर्‍यो सार्बजनिक ?

Logo
प्रकाशित शुक्रबार, आश्विन १९, २०८०

(ABC-Sanchar)
काठमाडाैं । जुम्लाकाे ताताेपानी गाउँपालिका वडा नं. ८ का सुरत बहादुर शाही नेकपा एमालेका युवाको रूपमा जुम्ला जिल्लामा मात्र होइन कर्णालीमा नै परिचित नाम हो । एमालेमा त उनी गाउँदेखि केन्द्रसम्म परिचित नेतामा पर्छन् ।

दुई पटक स्थानीय तहको टिकट पाएर पनि पराजित भएका उनी २०७९ सालको स्थानीय तहको निर्वाचनमा तातोपानी गाउँपालिकामा एमालेबाट अध्यक्षका उम्मेदवार थिए तर निर्वाचनमा पराजित भए ।

नेतालाई आदर्श मानेर गाउँघरमा धेरै मानिसहरू उसको पार्टीमा जोडिन्छ । तर शाहीले भने आफ्नै गाउँमा आफ्नै नाता पर्ने छोरी बहिनीहरूलाई यौन हिंसा र बलात्कार गरेका घटनाहरू बाहिर आउन थालेका छन् । उनको राजनीति पहुँचका कारण अहिलेसम्म कसैले मुख खोल्न नसके पनि अहिले भने उनकै गाउँका छोरी बहिनीहरू उनले गरेका अपराधकाविरुद्ध मुख खोल्न थालेका छन् । अहिले मिडियामा नै आफै आएर उनले गरेका अन्याय अत्याचार र बलात्कारका विरुद्ध बोल्न थालेका छन् ।

शाही एमालेका जुम्ला जिल्ला कमिटी उपाध्यक्ष पनि हुन् ।

एमालेका नेता शाहीको पहिलो घटना

उनले दुई वर्ष अगाडी गाउँकै अन्दाजी १६ वर्षकी नाबालिग शान्ति (परिवर्तित नाम) छोरी नाता पर्नेलाई बलात्कार गरेको चर्चा भएको थियो । शाहीले आफ्नै छोरी नाता पर्ने बालिका सानै भएकाले समाजको बेइज्जत हुन्छ भन्दै पैसा र खसी दिएर मिलापत्र गरेको अहिले आएर खुलासा भएको छ ।

तर नेता शाहीले त्यो अपराध ढाकछोप गर्नका लागी के कति पैसा दिए भन्ने कुरा कसैले खुलाउन चाहँदैनन् । त्यो विषयले त्यति बेला टोप्ला गाउँमा खुब चर्चा भएको थियो । त्यो विषयमा गाउँमा चर्चा परिचर्चा भए पनि कानुनी निकायमा भने आउन सकेन । त्यो उनले छोरी पर्नेलाई करणी गरेको त्यस घटनाको बारेमा स्थानीय एक प्रधानाध्यापकले चर्चा भएको स्वीकार गरेका छन् । एमालेका नेता सुरत बहादुर शाहीले ती बालिकालाई करणी गरेको भन्ने हल्ला गाउँमा सुनेको हुँ । अरू मलाई थाहा छ नै । उनले भने, ‘ती बालीका अहिले तराईतिर पढ्दै छन् । त्यो घटना हुँदा उनी १५ देखि १६ वर्षको हुनुपर्ने हो । मलाई उनको जन्मको बारेमा यर्थात थाहा भएन ।’

त्यो कुरा गाउँमै बसेर गुपचुपमा मिलाइएको जस्तो छ । यी बालिका अहिले गाउँ छोडेर बाहिर बस्दै आएको बुझिएको ती शिक्षक बत्ताउँछन् ।

दोस्रो घटना

शाही थरकै नातिनी नाता पर्ने एक जना विवाहित महिला छन् । उनीसँग पनि नेता शाहीले पटक पटक यौन सम्पर्क गर्न देऊ तिम्रो श्रीमान् शङ्का गर्छ कि नाइँ ? तिम्रो फेसबुक आइडी तिम्रो बुढासँग छ की छैन ? जस्ता एसएमएस पठाएर सताएको ती शाही थरकी महिला बत्ताउँछिन् । उनले भनिन, ‘यो एमालेको नेताले हाम्रा गाउँका धेरै दिदी बहिनीको अस्थित्व लुट्न खोजेको छ । कसैले नेता हो पहुँच छ भनेर केही गर्न सकेन । कसैले गाउँकै दाजुभाइ हो हाम्रो इज्जत जान्छ भनेर चुपचाप लागेका हुन । त्यो खराब मान्छे हो । त्यसले गर्दा गाउँका सबै छोरी असुरक्षित भएका छन् ।’

तेस्रो घटना

शाहीकी छोरी नाता पर्ने एक अर्की किशोरीलाई पनि फोन मार्फत पटक पटक यौनको प्रस्ताव राखेको कुरा गाउँमा हल्ला फैलिएको थियो । त्यो विषय पनि गाउँमै गुपचुप गरिएको थियो । पटक पटक उसले गरेका अपराध, बलात्कारका घटना गाउँको आफ्नो भाइ छोरा भनेर सबै गाउँले चुपचाप बसेका हौँ । अहिले धेरै अति गर्ने थालेको छ । सबै गाउँलेलाई त्यो नेताबाट छोरीहरु कसरी सुरक्षित गर्ने हो भन्ने चिन्ता रहेको टोप्ला गाउँका

हरेक युवतीलाई याैन सम्पर्ककाे प्रस्तव गर्छन एमाले जुम्ला उपाध्यक्ष शाही
‘गाउँका सबै छोरी असुरक्षित भए’

जुम्लाकाे ताताेपानी गाउँपालिका वडा नं. ८ का सुरत बहादुर शाही नेकपा एमालेका युवाको रूपमा जुम्ला जिल्लामा मात्र होइन कर्णालीमा नै परिचित नाम हो । एमालेमा त उनी गाउँदेखि केन्द्रसम्म परिचित नेतामा पर्छन् ।

दुई पटक स्थानीय तहको टिकट पाएर पनि पराजित भएका उनी २०७९ सालको स्थानीय तहको निर्वाचनमा तातोपानी गाउँपालिकामा एमालेबाट अध्यक्षका उम्मेदवार थिए तर निर्वाचनमा पराजित भए ।

नेतालाई आदर्श मानेर गाउँघरमा धेरै मानिसहरू उसको पार्टीमा जोडिन्छ । तर शाहीले भने आफ्नै गाउँमा आफ्नै नाता पर्ने छोरी बहिनीहरूलाई यौन हिंसा र बलात्कार गरेका घटनाहरू बाहिर आउन थालेका छन् । उनको राजनीति पहुँचका कारण अहिलेसम्म कसैले मुख खोल्न नसके पनि अहिले भने उनकै गाउँका छोरी बहिनीहरू उनले गरेका अपराधकाविरुद्ध मुख खोल्न थालेका छन् । अहिले मिडियामा नै आफै आएर उनले गरेका अन्याय अत्याचार र बलात्कारका विरुद्ध बोल्न थालेका छन् ।

शाही एमालेका जुम्ला जिल्ला कमिटी उपाध्यक्ष पनि हुन् ।

एमालेका नेता शाहीको पहिलो घटना

उनले दुई वर्ष अगाडी गाउँकै अन्दाजी १६ वर्षकी नाबालिग शान्ति (परिवर्तित नाम) छोरी नाता पर्नेलाई बलात्कार गरेको चर्चा भएको थियो । शाहीले आफ्नै छोरी नाता पर्ने बालिका सानै भएकाले समाजको बेइज्जत हुन्छ भन्दै पैसा र खसी दिएर मिलापत्र गरेको अहिले आएर खुलासा भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिका वडा नं. १५, ट्राफिक चोक स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको प्राङ्गमा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ जिल्ला प्रहरी कार्यालय दाङ प्राविधिक सहयोग: नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र, घोराही दाङ जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक केशव बहादुर खड्का* ज्यू, यातायात व्यवसायी, अटो व्यवसायी तथा चालकहरू, प्रहरी कर्मचारीहरू लगायतको […]

बाँके । नेपालगन्ज सदस्य पदका उम्मेदवार: सुरज बहादुर भण्डारी होटेल स्वस्तिक एवं स्वतिक कटेजका संचालक पनि हुन् किन सुरज बहादुर भण्डारीलाई भोट दिने ? गत २५ वर्षदेखि नेपालगन्जको व्यवसायमा सक्रिय भण्डारीसँग लामो अनुभव छ। व्यवसायीको समस्या, संघर्ष र सम्भावना उहाँले नजिकबाट बुझ्नुभएको छ। उहाँको प्रतिबद्धता, व्यवसायीको हकहित साना, मझौला र ठूला सबै व्यवसायीको आवाज बुलन्द […]

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले संसदीय समितिको बैठकमा आफू र प्रहरी संगठनमाथि तथ्यहीन तथा जथाभावी आरोप लगाइएको भन्दै असन्तुष्टि जनाएका छन्। सार्वजनिक निकायका बैठक तथा छलफलमा अभिव्यक्ति दिँदा संस्थागत मर्यादा र शिष्टता कायम गर्नुपर्ने उनको भनाइ छ। बुधबार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै कार्कीले वर्षौँदेखि निष्ठापूर्वक जिम्मेवारी निर्वाह गरिरहेका […]