२८ साउन २०८३, बिहिबार
13-08-2026 , Thu
×

बाँके जिल्लामा रहेका अधिकांश बैंकका एटिएमहरुबाट पैंसा नआएपछी सेवा ग्राहीहरु निराश

Logo
Abc Sanchar प्रकाशित सोमबार, कार्तिक २७, २०८०

 

(ABC-Sanchar)
बाँके । आफ्नो खाता भएको बैंकको एटिएमबाट नगद ननिस्कियपछि अर्को बैंकको एटिएम बुथमा जाँदापनि उस्तै समस्या देखिएपछि ग्राहबर्गमा निराशा छाएको हो ।

चाड्पर्बको समयमा कोहलपुरमा रहेका अधिकाम्स बैंकहरुका एटीएममा पैसा नहुदा सेवा ग्राहिले सास्ती ब्यवहेर्नु परेको भने यो नयाँ घटना भने होईन, प्राय दसैं र तिहारमा पैसा नरहने गरेको भुक्तभोगीहरुको दुखेसो रहेको छ।

सोमबार बिहान जरुरी कामले एसआइबी र एनएमबी बैंक पुगेका कोहलपुर १० का ५६ बर्षका रामप्रसाद गौतमले गुनासो सुनाउदै भन्नुभयो बैंकमा पैसा भएकाले सुरक्षाको कारण घरमा नगद राखिएन बैंक आउदा एटीएममा पैसा छैन । भरोसा कतै रहेन, खर्चका लागि बनेका योजना अधुरो रहने भए गौतमले भन्नुभयो।

एटीएममा पैसा किन नभएको होला भनेर नेपाल रास्ट्र बैंक नेपालगन्जका प्रबक्ता सुमन कुमार नेपालसङ सम्पर्क गर्दा सम्पर्क हुन सकेन।
यी दुई बैंक मात्र होइन कोहलपुरका प्राय बैंकका एटीएममा पैसा नहुदा मानिसहरु भौतारिरहेको पाइएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिका वडा नं. १५, ट्राफिक चोक स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको प्राङ्गमा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ जिल्ला प्रहरी कार्यालय दाङ प्राविधिक सहयोग: नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र, घोराही दाङ जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक केशव बहादुर खड्का* ज्यू, यातायात व्यवसायी, अटो व्यवसायी तथा चालकहरू, प्रहरी कर्मचारीहरू लगायतको […]

बाँके । नेपालगन्ज सदस्य पदका उम्मेदवार: सुरज बहादुर भण्डारी होटेल स्वस्तिक एवं स्वतिक कटेजका संचालक पनि हुन् किन सुरज बहादुर भण्डारीलाई भोट दिने ? गत २५ वर्षदेखि नेपालगन्जको व्यवसायमा सक्रिय भण्डारीसँग लामो अनुभव छ। व्यवसायीको समस्या, संघर्ष र सम्भावना उहाँले नजिकबाट बुझ्नुभएको छ। उहाँको प्रतिबद्धता, व्यवसायीको हकहित साना, मझौला र ठूला सबै व्यवसायीको आवाज बुलन्द […]

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले संसदीय समितिको बैठकमा आफू र प्रहरी संगठनमाथि तथ्यहीन तथा जथाभावी आरोप लगाइएको भन्दै असन्तुष्टि जनाएका छन्। सार्वजनिक निकायका बैठक तथा छलफलमा अभिव्यक्ति दिँदा संस्थागत मर्यादा र शिष्टता कायम गर्नुपर्ने उनको भनाइ छ। बुधबार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै कार्कीले वर्षौँदेखि निष्ठापूर्वक जिम्मेवारी निर्वाह गरिरहेका […]