माइतीघरको निषेधाज्ञा खारेज गर्न माग गर्दै प्रदर्शन गर्ने ३ जना पक्राउ परेका छन् ।शान्तिवाटिकामा बस्दै आएका उनीहरूले माइतीघरको निषेधित क्षेत्र हटाउने मागसहित निषेधाज्ञा लेखिएको ब्यानरमा आगो लगाउन खोजेपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।