२८ साउन २०८३, बिहिबार
13-08-2026 , Thu
×

डा योगीद्वारा गढवा गौशाला गाई संरक्षण केन्द्रमा आहाराको एवं खाद्यान्न सहयोग

Logo
Abc Sanchar प्रकाशित सोमबार, आषाढ १०, २०८१

(सागर थापा)
दाङ । राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङ घर भई हाल गढवा ३ गोबरडिहामा रहेको गोबरडिहा आयुर्वेद औषधालयमा प्रमुखको रुपमा सेवारत डा_शंकरनाथ_योगीले गढवा गौशाला तथा स्थानीय प्रजातीका गाई संरक्षण केन्द्र गढवामा आश्रीत गौमाता र बाच्छा बाच्छीहरुको आहाराको लागी नगद रू ५५०५/- मकै- ८७ किलो, अनि त्यस गौशालामा काम गर्नेहरुको लागी २५ किलो जीरा मसिनो चामल, २ किलो कालो मासको दाल, ४ किलो नून, २.५ लि. खाने तेल दान दिनु भएको छ। पुण्य कामको लागि ब्यक्तिगत तथा गौशाला परिवारको तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गर्दै यहाँको सात पुस्ता लाई सकरात्मक सोच, शुख शान्ति समृद्धि र सु स्वास्थ्य दिर्घायू र प्रगतिको कामना गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिका वडा नं. १५, ट्राफिक चोक स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको प्राङ्गमा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ जिल्ला प्रहरी कार्यालय दाङ प्राविधिक सहयोग: नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र, घोराही दाङ जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक केशव बहादुर खड्का* ज्यू, यातायात व्यवसायी, अटो व्यवसायी तथा चालकहरू, प्रहरी कर्मचारीहरू लगायतको […]

बाँके । नेपालगन्ज सदस्य पदका उम्मेदवार: सुरज बहादुर भण्डारी होटेल स्वस्तिक एवं स्वतिक कटेजका संचालक पनि हुन् किन सुरज बहादुर भण्डारीलाई भोट दिने ? गत २५ वर्षदेखि नेपालगन्जको व्यवसायमा सक्रिय भण्डारीसँग लामो अनुभव छ। व्यवसायीको समस्या, संघर्ष र सम्भावना उहाँले नजिकबाट बुझ्नुभएको छ। उहाँको प्रतिबद्धता, व्यवसायीको हकहित साना, मझौला र ठूला सबै व्यवसायीको आवाज बुलन्द […]

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले संसदीय समितिको बैठकमा आफू र प्रहरी संगठनमाथि तथ्यहीन तथा जथाभावी आरोप लगाइएको भन्दै असन्तुष्टि जनाएका छन्। सार्वजनिक निकायका बैठक तथा छलफलमा अभिव्यक्ति दिँदा संस्थागत मर्यादा र शिष्टता कायम गर्नुपर्ने उनको भनाइ छ। बुधबार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै कार्कीले वर्षौँदेखि निष्ठापूर्वक जिम्मेवारी निर्वाह गरिरहेका […]