०८ भाद्र २०८३, सोमबार
24-08-2026 , Mon
×

नागरिकको शान्ति सुरक्षा नै प्रहरीको जिम्मेवारी हो एसपी: सिंह

Logo
प्रकाशित बिहिबार, पुष २४, २०७६

सागर थापा (क्राईमबिट) नेपाल प्रहरी जनताको प्रहरी एक निडर,लगनशील,ईमानदार राष्ट्र सेवक प्रहरीको सान,मान र सिर सधै उच्च बनाउने कार्यमा सफल प्रहरी अशोक सिंह
कुशल प्रशासककाे भुमिका निर्वाह गरीरहनु भएका प्रहरी प्रमुख अधिकृतकाे छवि बनाउन सफल ब्याक्ती पेशा प्रति निष्ठावान, लगनशील ,इमानदार र उच्च ब्यवसायिक पहिचान बनाउन सफल अधिकृत हुन।एउटा अाश लाग्दाे चम्किलो तारा अाफ्नाे कर्ममा विश्वास गर्ने नेपालकाे एक कर्मठ प्रहरी अधिकृत जसकाे नाम लिदा गर्वले छाति चाैडा हुन्छ। साथै सफल अधिकृतहरू अाफ्नाे भलाइकाे बारेमा मात्र साेच्दैनन् उनिहरू दाेश्राेकाे भलाईका बारेमा ज्यादा साेच्दछन।सेवा नै धर्म हाे भन्ने मुल मन्त्र उनिहरूले हर्दम जपिरहेका हुन्छन । उनले गरेका विभिन्न चरणका अनुसन्धानहरू सफलता पुर्ण ढंगले प्राप्त गरेका छन।अागामी दिनहरूमा पनि यसरी नै सफलता हासिल गर्नु हुनेछ भन्ने अाश लियका छाै। नेपालमा शुसासन सँगै नागरीकको शान्ति सुरक्षा प्रहरीको प्रमुख जिम्मेवारी र देशमा अमनचयनको सवालमा महत्वपूर्ण भुमिका निवार्ह गर्न सफल र बधाईका पात्र हुन् एसपी सिंह।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

हेटौँडा । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले विपद्का बेला आदेशको प्रतीक्षा गरेर नबस्न र परिस्थितिको गाम्भीर्यता बुझेर तत्काल परिचालित हुन सशस्त्र प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन् । सशस्त्र प्रहरी बल नेपाल नं. ३ गढीमाई बाहिनी मुख्यालय मकवानपुरको नवौँ वार्षिकोत्सव समारोहमा बाेल्दै महानिरीक्षक पौडेलले विपद् व्यवस्थापनमा सक्रिय र तत्काल परिचालन हुन निर्देशन दिएका हुन् । उनले […]

काठमाडौं । प्रहरी महानिरीक्षक दान बहादुर कार्कीज्यूद्वारा भर्चुअल माध्यमबाट नेपाल प्रहरीका सबै ब्यूरोहरू, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्ज, नेपाल प्रहरी अस्पताल महाराजगञ्ज, का.उ.प्र.का. रानीपोखरी, सबै प्रदेश प्रहरी कार्यालय, नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालय, नेपाल प्रहरी शिक्षालय, भरतपुर, नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय, जर्गाह, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथ, […]

काठमाडौँ । ललितपुर स्थित प्रहरी वृत्त सातदोबाटोमा कार्यरत डीएसपी वकिल बहादुर सिंह उत्कृष्ट प्रहरी घोषित भएका छन् । सातदोबाटो क्षेत्रमा शान्ति सुरक्षा कायम राख्न र अपराध नियन्त्रणमा उत्कृष्ट भूमिका खेलेको भन्दै जिल्ला प्रहरी परिसर ललितपुरले उनलाई उत्कृष्ट प्रहरी घोषणा गरेको हो । साउन महिनाको ‘पुलिस अफ द मन्थ’ घोषणा गर्दै ललितपुरका एसएसपी तुल बहादुर कार्कीले […]