२६ मंसिर २०८२, शुक्रबार
12-12-2025 , Fri
×

दाङ जिल्ला ट्राफिक प्रहरीद्वारा अटो व्यावसायीसंग सिट क्षेमता पार्किङ सम्बन्धि छलपल

Logo
सागर थापा (क्राईमबिट) प्रकाशित बिहिबार, मंसिर २५, २०८२

दाङ । इलाका प्रहरी कार्यालयका कार्यालय प्रमुख प्र.ना.उ. होम बहादुर पराजुली अध्यक्षतामा अस्थायी ट्राफिक प्रहरी पोस्ट तुलसीपुर इन्चार्ज वरिष्ठ सइ लक्ष्मण ऐरको समन्वयमा तुलसीपुर दाङबाट संचालित हुने बिभिन्न अटो व्यवसायी समिका पदाधिकारी, चालकहरु एंव अन्य

 

सरोकारवालाहरुलाई कार्यालयमा उपस्थित गराई सवारी दुर्घटना सम्बन्धमा (अटो व्यवसाय गर्दा अव्यवस्थित पार्किङ, सिट क्षेमता भन्दा बडी यात्रीहरु वसार पसार नगरी ट्राफिक नियमको पालना गरे दुर्घटनामा कमि आउने सम्बन्धमा सम सामयिक छलपल गरिएको ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका एक बरिष्ठ सईले डीआईजी गोविन्द थपलियालाई समेत विवादमा तान्ने हर्कतहरु गर्न थालेका छन् । ती बरिष्ठ सई हुन्, गोपाल थापा । दरबन्दी काठमाडौंमा भएका र काजमा कार्यरत थापाले मधेश प्रदेशका आठ वटै जिल्लाका एसपी र डीआईजीबीच नै दूरी बढाउने काम गरेका छन् । काजमा कार्यरत थापालाई प्रदेशबाट सादा […]

बाँके । अछाम जिल्ला ढकारी गाउँपालिका २ फाटाबगर बस्ने डबले सार्कीका छोरा बर्ष ११ का प्रकाश सार्की हाल भारत पुना महाराष्ट्र हडवसर ससाने नगरमा बस्दै आएको बुधबार साँझ 10/12/2025 ६ बजे देखि अचानक बेपत्ता भएका बिहीबार उनको बस्ने रूम नजिकै किड्नी निकालेर मृत अवस्थामा फेला परेका छन्। प्रवासमा बस्ने सम्पूर्ण नेपाली दाजुभाई दिदीबहिनीहरुले आ आफ्नो […]

काठमाडौं । जेनजी आन्दोलन संस्थागतको सम्झौताविरुद्ध सिंहदरबारको गेटमा प्रदर्शन गर्न पुगेका मिराज ढुंगाना र जितेन्द्रकुमार महतोको समूहलाई प्रहरीले पक्राउ गरेको छ। ‘पहिले निकास अनि मात्र निर्वाचन’ भन्दै प्रधानमन्त्रीविरुद्ध प्रदर्शन गर्न खोजेका उनीहरूलाई प्रहरीले अनामनगर पुर्‍याएर छोडेको हो।

error: Content is protected !!