२७ बैशाख २०८३, आइतबार
10-05-2026 , Sun
×

बीबीसीको डकुमेन्ट्री र आयोगको प्रतिबेदन सेम सेम नेता बचाएर प्रहरीलाई मात्र दोष किन ??

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, फाल्गुण २७, २०८२

काठमाडौं । बीबीसीको डकुमेन्ट्री र कार्की आयोगको प्रतिबेदनमा केतिपय समानता देखिएको छ। बीबीसीको डकुमेन्ट्रीमा तत्कालीन प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङले ‘पिटर १’ नामक कल साइन प्रयोग गरी प्रदर्शनकारी माथि घातक बल प्रयोग गर्न आदेश दिएको उल्लेख छ। कार्की आयोगको प्रतिबेदनमा पनि प्रहरीले अमानवीय बल प्रयोग गरेको उल्लेख छ ।

नेता बचाएर प्रहरीलाई दोष दिने भन्ने आरोप लगाइएको छ। निर्वाचन आयोगले बीबीसीको डकुमेन्ट्री हटाउन प्रेस काउन्सिल नेपाललाई पत्राचार गरेको छ। आयोगले उक्त डकुमेन्ट्रीमा उल्लेखित तथ्यहरू निर्वाचन आचारसंहिता र शान्ति सुरक्षालाई ध्यानमा राख्दै हटाउन आग्रह गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कपिलवस्तु । *घटना विवरण:* – *स्थान*: पूर्व–पश्चिम राजमार्ग, शिवराज नगरपालिका, कपिलवस्तु – *मिति*: हालै – *सवारी*: ना ५ ख २३६४ नम्बरको ट्रक – *बरामद*: लुकाइछिपाइ ल्याइएका २० वटा गोरु *पक्राउ परेका:* 1. ट्रक चालक विजय कुमार महतो – मोरङ 2. खड्ग बहादुर दाहाल – झापा *कारबाही:* कपिलवस्तु प्रहरीले चेकजाँचका क्रममा ट्रक नियन्त्रणमा लिएर दुवै जनालाई […]

कास्की । पोखरामा बालिकालाई ललाई-फकाई गरी सुनका मुन्द्रा चोरी गर्ने एक महिलालाई कास्की प्रहरीले पक्राउ गरेको छ। के भएको थियो ? गत वैशाख ६ गते पोखरा–२५ हेम्जामा एक ६ वर्षीया बालिकालाई “म तिम्रो ममीको साथी हुँ” भन्दै झुक्याएर, जुस र आइसक्रिम खुवाई कानमा लगाएको करिब १ लाख मूल्य बराबरको सुनको मुन्द्रा लिएर एक महिला फरार […]

  बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार उनलाई मंगलबार दिउँसो नियन्त्रणमा लिइएको हो । बाँके प्रहरीले सामाजिक अभियन्ता बताउने नेपालगञ्जकी रुबी खानलाई सार्वजनिक शान्ति विरुद्धको कसुरमा पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार उनलाई मंगलबार दिउँसो नियन्त्रणमा लिइएको हो। प्रहरीका अनुसार खानले भ्रामक अभिव्यक्ति दिने, सर्वसाधारणलाई उक्साउने तथा जिम्मेवार प्रहरी अधिकृत तथा पीडितमाथि […]

error: Content is protected !!