१८ आषाढ २०८३, बिहिबार
02-07-2026 , Thu
×

दाङ जिल्ला ट्राफिकले सवारी साधनमा स्वीकृति बीना जडान गरिएका कालो सिसा तथा स्टिकर हटाउन सुरु,

Logo
सागर थापा (क्राईमबिट) प्रकाशित बिहिबार, आषाढ १८, २०८३

दाङ । सवारी साधनहरुमा स्वीकृति बीना जडान गरिएका कालो सिसा तथा कालो स्टिकर हटाउने अभियानलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले प्रभावकारी रुपमा संचालन गरेको छ ।

सम्पुर्ण सवारी धनी तथा चालकहरुलाई आफ्नो सवारी साधनमा स्वीकृति बीना जडान गरिएका कालो सिसा तथा स्टिकर स्व-ईच्छाले हटाई ट्राफिक नियमको पालना गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ हार्दिक सम्पूर्ण दाङ जिल्ला बासीलाई अनुरोध गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । सवारी साधनहरुमा स्वीकृति बीना जडान गरिएका कालो सिसा तथा कालो स्टिकर हटाउने अभियानलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले प्रभावकारी रुपमा संचालन गरेको छ । सम्पुर्ण सवारी धनी तथा चालकहरुलाई आफ्नो सवारी साधनमा स्वीकृति बीना जडान गरिएका कालो सिसा तथा स्टिकर स्व-ईच्छाले हटाई ट्राफिक नियमको पालना गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ हार्दिक सम्पूर्ण […]

दाङ । आज गंगा माध्यमिक विद्यालय, घोराही–२ रामपुरका माध्यमिक तह नेपाली विषयका शिक्षक रोशनी केसीलाई औपचारिक रूपमा विदाइ गर्दा मन असाध्यै भारी भयो । करिब सात महिना अघि हामी एउटै दिन यस विद्यालयमा सेवा प्रवेश गरेका थियौँ । छोटो समय भए पनि एउटै परिवारका सदस्यझैँ सँगै काम गर्ने, सिक्ने, हाँस्ने र विद्यालयका अनेकौँ सुख-दुःख बाँड्ने […]

दाङ । राप्ती गाउँपालिकाअन्तर्गत सञ्चालित राप्ती आधारभूत अस्पतालले न्यूनतम सेवा मापदण्ड (एमएसएस) मूल्याङ्कनमा ८१ प्रतिशत अंक प्राप्त गर्दै लुम्बिनी प्रदेशका आधारभूत अस्पतालहरूमध्ये उत्कृष्ट नतिजा हासिल गरेको छ। अस्पतालमा असार १५ गतेदेखि दुई दिनसम्म सञ्चालन गरिएको एमएसएस मूल्याङ्कनको नतिजा समीक्षा तथा आगामी कार्ययोजना निर्माण कार्यक्रममार्फत उक्त उपलब्धि सार्वजनिक गरिएको हो। कार्यक्रममा मूल्याङ्कनका सूचकहरूको समीक्षा गर्दै अस्पतालको […]

error: Content is protected !!