०२ कार्तिक २०८३, आइतबार
18-10-2026 , Sun
×

७१ औं प्रहरी दिवस : रोल्पामा जिल्लाभर एकमात्र महिला प्रहरी ईप्रका होलेरीबाट पिमा चलाउने पुरस्कृत

Logo
ABC (क्राईमबिट) प्रकाशित शनिबार, कार्तिक ०१, २०८३

 

रोल्पा । होलेरी- ७१ औं प्रहरी दिवस २०८३ को अवसरमा जिल्लाभर ईलाका प्रहरी कार्यालय होलेरीमा कार्यरत प्रहरी जवान पिमा चलाउने पुरस्कृत भएकी छन् ।
पछिल्लो समय ईलाका प्रहरी कार्यालय होलेरीले समुदाय-प्रहरी साझेदारी कार्यक्रमहरुलाई जोड दिने देखि समाजमा हुने अपराध न्यूनीकरण गर्न तदारुकता देखाएको छ । ईलाका प्रहरी कार्यालय होलेरीबारै महिला प्रहरी जवान पिमा  चलाउने उत्कृष्ट कार्य सम्पादन मूल्याकंन अन्तर्गत जिल्ला प्रहरी कार्यालय रोल्पाबाट पुरस्कृत एवं सम्मानित भएकी हुन्।

प्रहरी जवान चलाउने मुद्दा साखामा छिन् । उनी समुदाय प्रहरी साझेदारी कार्यक्रम लगेर समाजमा जानेदेखि कार्यालयमा सेवग्राहीहरुसंग सरल व्यबहार गर्नुको शाथै कार्यालयमा आउने उजुरीहरु मेलमिलापमा अब्बल रहदै आएकि छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिन्धुलीमा सुमो दुर्घटना तीन महिलाको मृत्यु, तीन बेपत्ता र चार घाइते सिन्धुली – काठमाडौंबाट खोटाङतर्फ जाँदै गरेको यात्रुवाहक टाटा सुमो सुनकोशी नदीमा खस्दा तीन महिलाको मृत्यु भएको छ। सिन्धुलीको फिक्कल गाउँपालिका-६ नागथानस्थित मध्यपहाडी लोकमार्गमा आज बिहान करिब २:३० बजे को १ ज २९७६ नम्बरको सुमो करिब २०० मिटर तल सुनकोशी नदीमा खसेको हो। जिल्ला प्रहरी […]

  रोल्पा । होलेरी- ७१ औं प्रहरी दिवस २०८३ को अवसरमा जिल्लाभर ईलाका प्रहरी कार्यालय होलेरीमा कार्यरत प्रहरी जवान पिमा चलाउने पुरस्कृत भएकी छन् । पछिल्लो समय ईलाका प्रहरी कार्यालय होलेरीले समुदाय-प्रहरी साझेदारी कार्यक्रमहरुलाई जोड दिने देखि समाजमा हुने अपराध न्यूनीकरण गर्न तदारुकता देखाएको छ । ईलाका प्रहरी कार्यालय होलेरीबारै महिला प्रहरी जवान पिमा  चलाउने […]

  दाङ । घोराही-तापा सडक खण्ड अन्तर्गत घोराही उपमहानगरपालिका-१ काउले गाउँस्थित गोरबहादुर बिकको घरमा चुनढुंगा बोकेको टिप्पर खसेको छ। गएराति घरमा टिप्पर खस्दा बिक परिवारका चार जना सदस्य घाइते भएका छन्। घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। दशैं आएको बेला यो कस्तो दशा लाग्यो भन्दै स्थानीय आक्रोशित बनेका छन्। सडक फराकिलो भएपनि चालकले नियम नमानेर […]