२४ कार्तिक २०८३, मंगलबार
10-11-2026 , Tue
×

बाँकेमा मोटरसाइकलमा आएका २ युवकद्वारा अचानक हेलमेट प्रहार,बाँके प्रहरी तत्कालै नियन्त्रणमा

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, कार्तिक २४, २०८३

 

बाँके । नेपालगन्ज मोटरसाइकलमा आएका दुई युवकले अचानक हेलमेटले प्रहार गरी आक्रमण गरेका छन्।

घटना लगत्तै बाँके प्रहरीले तत्काल एक्सन लिएको छ। वरिष्ठ सई ओम खड्काले आफैंले दुवै आक्रमणकारीलाई नियन्त्रणमा लिएर प्रहरीलाई जिम्मा लगाएका छन् ।

वर्तमान अवस्था वडा प्रहरी कार्यालयलाई जानकारी गराई दुवै आक्रमणकारीलाई जिल्ला प्रहरी कार्यालयको प्रहरी हिरासतमा लिइएको प्रहरीले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  बाँके । नेपालगन्ज मोटरसाइकलमा आएका दुई युवकले अचानक हेलमेटले प्रहार गरी आक्रमण गरेका छन्। घटना लगत्तै बाँके प्रहरीले तत्काल एक्सन लिएको छ। वरिष्ठ सई ओम खड्काले आफैंले दुवै आक्रमणकारीलाई नियन्त्रणमा लिएर प्रहरीलाई जिम्मा लगाएका छन् । वर्तमान अवस्था वडा प्रहरी कार्यालयलाई जानकारी गराई दुवै आक्रमणकारीलाई जिल्ला प्रहरी कार्यालयको प्रहरी हिरासतमा लिइएको प्रहरीले जानकारी दिएको […]

  बाँके । कोहलपुर तिहारका बेला विद्युत, दीयोबत्ती तथा पटकाका कारण हुनसक्ने सम्भावित आगजनी नियन्त्रणका लागि कोहलपुर नगरपालिकाले इलाका प्रहरी कार्यालय कोहलपुरलाई आगलागी नियन्त्रण उपकरणहरू हस्तान्तरण गरेको छ। यी उपकरणहरू इलाका प्रहरी कार्यालय कोहलपुरमार्फत मातहतका प्रहरी इकाईहरूमा वितरण गरिनेछ, जसले आपतकालीन अवस्थामा तत्काल आगो नियन्त्रण गर्न सहज हुनेछ। इलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी *चक्र बहादुर […]

  काठमाडौं । नेपाल प्रहरीमा तिहार सकिएलगत्तै सरुवा प्रक्रिया अघि बढाउने तयारी भएको छ। प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार समयावधि पूरा भएका एसएसपी, एसपी, डीएसपी र इन्स्पेक्टरहरूको सरुवा अर्को साताभित्र गर्ने तयारी छ। सरुवा रोकिँदा कैलाली, बर्दिया र तनहुँलगायत जिल्लाका एसपीको कार्यकाल १५ महिनासम्म पुगेको छ भने दर्जनभन्दा बढी जिल्लाका एसपीले १४ महिना कटाइसकेका छन्। […]