,बाँके । नेपालगन्ज राष्ट्रिय जनमत पार्टी नेपालगन्ज नेता इरफान अहमद शेषले परिवर्तन भनेको जनताको विश्वास, विचार र सिद्धान्त प्रति प्रतिबद्धता पनि हो।
हिजो एउटा विचार बोकेर हिँड्ने र आज अर्को पार्टी प्रवेश गर्ने तयारी गर्नु व्यक्तिगत राजनीतिक स्वतन्त्रता हुन सक्छ, तर जनताले यसको कारण र उद्देश्यबारे प्रश्न गर्ने अधिकार राख्छन्।
राजनीति अवसरका लागि होइन, जनताको सेवा र जवाफदेहिताका लागि हुनुपर्छ।
*जय नेपाल !
नेता इरफान अहमद शेष राष्ट्रिय जनमत पार्टी नेपालगन्ज जय नेपाल