०३ मंसिर २०८३, बिहिबार
19-11-2026 , Thu
×

राष्ट्रिय जनमत पार्टीका नेता इरफान अहमद शेषद्वारा नरैनापुरका अग्रजलाई भव्य स्वागत,

Logo
सागर थापा प्रकाशित बिहिबार, मंसिर ०३, २०८३

राष्ट्रिय जनमत पार्टीका नेता इरफान अहमद शेषद्वारा नरैनापुरका अग्रजलाई भव्य स्वागत

बाँके । नेपालगन्ज नरैनापुर गाउँपालिकाका आदरणीय अग्रज सैय्यद इस्तियाक शाहलाई राष्ट्रिय जनमत पार्टीको कार्यालय, नेपालगञ्जमा स्वागत गर्न पाउँदा अत्यन्तै
खुशी महसुस गरेको छु।

आउँदै गरेको स्थानीय निर्वाचनका बारेमा उहाँसँग विशेष छलफल गर्न र उहाँको अमूल्य सुझाव लिन पाउँदा झनै हर्षित भएको छु।

उहाँको मार्गदर्शन र साथले हामीलाई आगामी दिनमा अझै मजबुत भएर अगाडि बढ्न प्रेरणा मिल्नेछ। प्रमुख ज्यू लाई हार्दिक धन्यवाद सहित सम्मान व्यक्त गर्दछु।
राष्ट्रिय जनमत पार्टी नेपालगन्जका नेता इरफान अहमद शेष बुलडोजर छाप जिन्दावाद,

कमेन्ट गर्नुहोस्
सम्बन्धित

राष्ट्रिय जनमत पार्टीका नेता इरफान अहमद शेषद्वारा नरैनापुरका अग्रजलाई भव्य स्वागत बाँके । नेपालगन्ज नरैनापुर गाउँपालिकाका आदरणीय अग्रज सैय्यद इस्तियाक शाहलाई राष्ट्रिय जनमत पार्टीको कार्यालय, नेपालगञ्जमा स्वागत गर्न पाउँदा अत्यन्तै खुशी महसुस गरेको छु। आउँदै गरेको स्थानीय निर्वाचनका बारेमा उहाँसँग विशेष छलफल गर्न र उहाँको अमूल्य सुझाव लिन पाउँदा झनै हर्षित भएको छु। उहाँको मार्गदर्शन […]

  दाङ । अहिले गढवा गाउँपालिकामा पनि उहाँको नाम जोडेर चर्चा हुन थालेको छ। गढवा पछिल्लो स्थानीय निर्वाचनमा माओवादी केन्द्रले जितेको पालिका हो, अहिले अध्यक्षमा यमनारायण शर्मा पोखरेल हुनुहुन्छ। तर पछिल्लो समय पालिकाको विकास, सुशासन र नेतृत्व परिवर्तनको विषयलाई लिएर स्थानीय स्तरमा नयाँ विकल्पको खोजी भइरहेको छ, र त्यही खोजीमा बाबुराम अधिकारीको नाम अगाडि आएको […]

काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले बालेन शाह नेतृत्वको सरकारले कार्की आयोगको प्रतिवेदन कार्यान्वयनबारे गरेको निर्णय पक्षपाती र षड्यन्त्रपूर्ण भएको आरोप लगाएका छन्। शुक्रबार बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले सुरक्षाकर्मीको हकमा अध्ययन समिति गठन गर्ने तर तत्कालीन प्रधानमन्त्री, गृहमन्त्रीलगायतको हकमा सोझै कार्यान्वयन गर्ने निर्णय गरेको भन्दै उनले यस्तो कदमले देशलाई पुनः द्वन्द्वतर्फ धकेल्न सक्ने चेतावनी […]

error: Content is protected !!