०३ मंसिर २०८३, बिहिबार
19-11-2026 , Thu
×

लेनदेन विवादमा प्रहरीको ज्यादतीको आरोप, अदालतको अनुमति बिनै घरमा खानतलासी गरेको महिलाको गुनासो,

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, मंसिर ०३, २०८३

धनुषा । बटेश्वर गाउँपालिका-५ शान्तिपुरमा लेनदेन विवादको विषयमा प्रहरीले ज्यादती गरेको आरोप लागेको छ।

पीडित महिलाका अनुसार अदालतको अनुमति बगैर खानतलासीको नाउँमा प्रहरी घरभित्र पसेर तोडफोड गर्नुका साथै उदण्ड मच्चाएको थियो।

प्रहरीले कानुनी प्रक्रिया नअपनाई घरमा पसेर आतंकित बनाएको उनको भनाइ छ। घटनाले स्थानीयमा त्रास फैलिएको र प्रहरीको व्यवहारप्रति आक्रोश बढेको स्थानीयले बताएका छन् ।

यस विषयमा सम्बन्धित प्रहरी कार्यालयको आधिकारिक प्रतिक्रिया आउन बाँकी छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । एपीएफ इन्टेलिजेन्स ब्युरोको विशेष सूचनाका आधारमा सशस्त्र प्रहरीले ठूलो परिणाममा भन्सार छलीको काजुसहित ईभी गाडी बरामद गरेको छ। सशस्त्र प्रहरी बल, नेपाल दंगा नियन्त्रण रेजिमेन्ट नीलवाराही र इन्टेलिजेन्स ब्यूरोबाट खटिएको संयुक्त टोलीले काठमाडौंको कीर्तिपुर नगरपालिका-६ स्थित चोभार सुक्खा बन्दरगाहको मेनगेट अगाडि चेकजाँच गर्ने क्रममा उक्त सामान बरामद गरेको हो। चेकजाँचका क्रममा बिल बिजक […]

धनुषा । बटेश्वर गाउँपालिका-५ शान्तिपुरमा लेनदेन विवादको विषयमा प्रहरीले ज्यादती गरेको आरोप लागेको छ। पीडित महिलाका अनुसार अदालतको अनुमति बगैर खानतलासीको नाउँमा प्रहरी घरभित्र पसेर तोडफोड गर्नुका साथै उदण्ड मच्चाएको थियो। प्रहरीले कानुनी प्रक्रिया नअपनाई घरमा पसेर आतंकित बनाएको उनको भनाइ छ। घटनाले स्थानीयमा त्रास फैलिएको र प्रहरीको व्यवहारप्रति आक्रोश बढेको स्थानीयले बताएका छन् । […]

  बाँके । राष्ट्रिय जनमत पार्टीमा प्रवेश गर्ने युवाहरूको लर्को लागेको छ। नेपालगन्ज उपमहानगरपालिका वडा नं. ३, ४ र ५ का २२ जना युवाहरू राष्ट्रिय जनमत पार्टीमा प्रवेश गरेका छन्। नवप्रवेशीहरूलाई राष्ट्रिय जनमत पार्टी नेपालगन्ज उपमहानगरपालिका समितिले हार्दिक स्वागत गरेको छ। प्रवेश कार्यक्रममा नवप्रवेशी युवाहरूले पार्टीको नीति, सिद्धान्त र एजेन्डाबाट प्रभावित भएर पार्टीमा आबद्ध भएको […]

error: Content is protected !!