राष्ट्रिय जनमत पार्टीका नेता इरफान अहमद शेषद्वारा नरैनापुरका अग्रजलाई भव्य स्वागत
बाँके । नेपालगन्ज नरैनापुर गाउँपालिकाका आदरणीय अग्रज सैय्यद इस्तियाक शाहलाई राष्ट्रिय जनमत पार्टीको कार्यालय, नेपालगञ्जमा स्वागत गर्न पाउँदा अत्यन्तै
खुशी महसुस गरेको छु।
आउँदै गरेको स्थानीय निर्वाचनका बारेमा उहाँसँग विशेष छलफल गर्न र उहाँको अमूल्य सुझाव लिन पाउँदा झनै हर्षित भएको छु।
उहाँको मार्गदर्शन र साथले हामीलाई आगामी दिनमा अझै मजबुत भएर अगाडि बढ्न प्रेरणा मिल्नेछ। प्रमुख ज्यू लाई हार्दिक धन्यवाद सहित सम्मान व्यक्त गर्दछु।
राष्ट्रिय जनमत पार्टी नेपालगन्जका नेता इरफान अहमद शेष बुलडोजर छाप जिन्दावाद,