०५ मंसिर २०८३, शनिबार
21-11-2026 , Sat
×

रसुवा बाढीले क्षतिग्रस्त गाडी अझै अलपत्र अवस्थामा सरकारले चासो नदेखाएको स्थानीयको गुनासो,

Logo
ABC (क्राईमबिट) प्रकाशित शनिबार, मंसिर ०५, २०८३

 

रसुवा । बाढीले क्षतिग्रस्त बनाएका गाडी अझै अलपत्र अवस्थामा रहेका छन्। बाढी गएको लामो समय बितिसक्दा पनि क्षतिग्रस्त सवारीसाधन उठाउन र व्यवस्थापन गर्न सम्बन्धित निकायले चासो नदेखाएको स्थानीयको गुनासो छ।

बाढीले बगाएर र पुरेर क्षतिग्रस्त भएका गाडी अहिले पनि बगर र सडक छेउमै थन्किएका छन्। यसले सडक अवरुद्ध हुनुका साथै दुर्घटनाको जोखिम समेत बढाएको छ।

सवारीधनीहरूले क्षतिपूर्ति र गाडी व्यवस्थापनका लागि पटक-पटक आग्रह गरे पनि सुनुवाइ नभएको बताएका छन्। सम्बन्धित निकायले तत्काल क्षतिग्रस्त गाडी हटाएर उचित व्यवस्थापन गर्नुपर्ने उनीहरूको माग छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिका १४ र १५ को सीमाक्षेत्रमा पर्ने स्वर्गद्वारी टायर रिसोलिङ चोकमा स्वर्गद्वारी महाप्रभुको प्रतिमा स्थापना गरी उक्त चोकको नाम ‘महाप्रभु चोक’ राख्ने तयारी गरिएको छ । यसका लागि घोराही बनाऔँ अभियानले विशेष पहल गर्ने भएको छ । घोराही बनाऔँ अभियानका संयोजक सविन प्रियासनले माथिल्लो रतनपुर चोक (स्वर्गद्वारी टायर रिसोलिङ नेर) स्वर्गद्वारी महाप्रभुको […]

  रसुवा । बाढीले क्षतिग्रस्त बनाएका गाडी अझै अलपत्र अवस्थामा रहेका छन्। बाढी गएको लामो समय बितिसक्दा पनि क्षतिग्रस्त सवारीसाधन उठाउन र व्यवस्थापन गर्न सम्बन्धित निकायले चासो नदेखाएको स्थानीयको गुनासो छ। बाढीले बगाएर र पुरेर क्षतिग्रस्त भएका गाडी अहिले पनि बगर र सडक छेउमै थन्किएका छन्। यसले सडक अवरुद्ध हुनुका साथै दुर्घटनाको जोखिम समेत बढाएको […]

  दाङ । महिला सशक्तीकरणको कुरा गर्दा हामी प्रायः महिला शिक्षा, स्वास्थ्य, अधिकार, समानता र रोजगारीका विषयमा चर्चा गर्छौं। महिलालाई आत्मनिर्भर बनाउनुपर्छ, आर्थिक रूपमा सबल बनाउनुपर्छ र समाजको हरेक क्षेत्रमा उनीहरूको सहभागिता बढाउनुपर्छ भन्ने आवाज पनि उठ्दै आएको छ। तर, हाम्रो समाजमा एउटा ठूलो वर्ग यस्तो छ, जसको श्रम र समय परिवार व्यवस्थापनमै खर्च भइरहेको […]

error: Content is protected !!