०७ मंसिर २०८३, सोमबार
23-11-2026 , Mon
×

बाँके प्रहरीद्वारा अवैध रुपमा माटो ढुवानी गर्ने दुई वटा सवारी साधन नियन्त्रणमा,

Logo
सागर थापा (क्राईमबिट) प्रकाशित सोमबार, मंसिर ०७, २०८३

बाँके । बिना अनुमति माटो ओसारपसार गरिरहेको भन्ने सूचनाका आधारमा प्रहरीले चेकजाँच गर्दा उक्त सवारी साधनहरू नियन्त्रणमा लिएको हो।

नियन्त्रणमा लिइएका सवारी साधन तथा चालकलाई आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

अवैध उत्खनन् तथा ढुवानी नियन्त्रणका लागि प्रहरीको निगरानीलाई अझ कडा पारिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

रोल्पा । राष्ट्रिय स्वतन्त्र पार्टी रोल्पा जिल्ला सभापति बालाराम थापाले जिल्लामा संगठन विस्तारको कार्यलाई तीब्रता दिदै आएका छन् । थापा पार्टीको प्रथम जिल्ला अधिवेशनबाट सर्वसम्मत रुपमा जिल्ला सभापतिमा निर्वाचित बनेका थिए । पार्टीको जिल्ला उपसभापति रहदै उनी २०८२ सालको प्रतिनिधि सभा सदस्यमा उम्मेदवार बनेका थिए । जिल्लामा पहिलोपटक रास्वपाबाट उम्मेदवार बनेर १० हजार बढी लोकप्रिय […]

बाँके । बिना अनुमति माटो ओसारपसार गरिरहेको भन्ने सूचनाका आधारमा प्रहरीले चेकजाँच गर्दा उक्त सवारी साधनहरू नियन्त्रणमा लिएको हो। नियन्त्रणमा लिइएका सवारी साधन तथा चालकलाई आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने तयारी भइरहेको प्रहरीले जनाएको छ। अवैध उत्खनन् तथा ढुवानी नियन्त्रणका लागि प्रहरीको निगरानीलाई अझ कडा पारिएको छ।

कपिलवस्तु । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा सम्बन्धित भन्सार प्रहरी प्रशासनलाई सिधा प्रश्न छ । सीमाबाट दिनहुँ भन्सार छलीका सामान भित्रिने हो भने तपाईंहरूको निगरानी कहाँ छ । ? केही सामान्य नागरिकलाई बाटोमा रोकेर चेकजाँच गरेर मात्रै आफ्नो जिम्मेवारी पूरा भएको ठान्ने हो कि भन्सार छलीको जालो चलाउने मुख्य व्यक्तिहरूसम्म पुग्ने हो? सरकारले राजस्व […]

error: Content is protected !!