दाङ । नारायणपुर ईलाका प्रहरी कार्यालय नारायणपुरले हराएको मोबाइल (आईफोन) फेला पारी सम्बन्धित मोबाइल धनीलाई बुझाएको छ।
प्रहरीले गरेको खोजतलास तथा प्रविधिको सहयोगमा फेला परेको मोबाइल धनीलाई बुझाउँदा धनीले खुशी व्यक्त गर्दै प्रहरीलाई धन्यवाद दिएका छन्।