भारतको बिहार राज्यले जनता कर्फ्यु बेला भारतको जनतालाई राहत दिने घोषणा गरेको छ। बिहार राज्यका मुख्यमन्त्री नितिश कुमारले प्रत्येक परिवारलाई १ हजार भारुका दरले राहत दिने घोषणा गरेको भारतीय सञ्चार माध्यमले नजाएको छ।