०२ साउन २०८३, शनिबार
18-07-2026 , Sat
×

नेपाल एयरलाइस्को औषधी बोकेको जहाज नेपालगन्जमा दुर्घटना

Logo
प्रकाशित शनिबार, चैत्र १५, २०७६

सागर थापा/महेन्द्र सिंह
बाँकेमा नेपाल एयरलाइस्को टुइनेटर जहाज अपरान्ह शनिबार १२:बजे तिर नेपालगञ्ज विमानस्थलमा रनवेको क्रममा चिप्लीएर घांस मैदानमा पुगेको छ ।
काठमाण्डौंबाट औषधी बोकेर नेपालगञ्ज आएको नेपाल एयरलाइन्सको जहाज पश्चिमबाट पूर्वतर्फ अवतरणको क्रममा अगाढीको चक्का हल्का चिप्लीएर घास मैदानमा गएर रोकिएको छ । बिमान चालकको सावधानी र बाहादुरी कार्यकुशलताले बिमान रनवेबाट चिप्लीए पनि बिमान तथा मानब बस्तीलाई कुनै पनि क्षती नभएको नेपालगन्ज नागरिक उड्डयन कार्यालयका प्रमुख प्रेम ठाकुरले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । महानगरपालिकाले त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरी उपचारका क्रममा निधन भएका गणेश नेपालीको घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ । महानगरपालिकाले मृतकका परिवारलाई मानवीय सहयोगसहित रोजगारी र बालबालिकालाई निःशुल्क शिक्षा दिने प्रक्रिया अघि बढाउने जनाएको छ । महानगरपालिकाका प्रवक्ता नविन मानन्धरद्वारा शुक्रबार राति जारी प्रेस विज्ञप्तिमा मुगु जिल्ला घर भई हाल भक्तपुर […]

बाँके । नेपालगन्ज २०६२-६३ काे दाेस्राे जनआन्दोलनमा ताेडफाेड गरेर फालिएकाे वीरेन्द्रको शालिक गएराति २ बजे राखिएकाे छ । धम्बाेझीचाेकमा वीरेन्द्रको शालिक राख्न राजावादीले निरन्तर दबाब दिइरहेका थिए । एक/दुई पटक जबरजस्ती राख्ने प्रयास भएकाे थियाे । जसलाई तत्कालीन सरकार समर्थित नेताहरुकाे निर्देशनमा प्रहरीले राेक्दै आएकाे थियाे । अहिले नेपालगन्ज उपमहानगरपालिकाकाे नेतृत्वमा राजाकाे शालिक पुनस्थापना गरिएकाे […]

बाँके । सशस्त्र प्रहरी बल नेपाल ३० नम्बर गण बागेश्वरी, बाँकेद्वारा चौलिका चेकपोस्टमा चेकजाँच गर्ने क्रममा ठूलो परिमाणको नगद बरामद गरेको छ। चौलिका चेकपोस्ट, सशस्त्र प्रहरी बल बाँकेले स्रोत नखुलेको नेपाली १६ लाख नगद बोकेका २ जना व्यक्ति इन्डियन गाडीसहित पक्राउ गरेको छ । सशस्त्र प्रहरीले भारतसँग जोडिएको सीमा क्षेत्रमा हुने अवैध कारोबार, हुण्डी, तस्करी […]

error: Content is protected !!