३० आषाढ २०८१, आइतबार
14-07-2024 , Sun
×

नेपाल प्रहरीका १० एसएसपीको डिआइजीमा बढुवा सिफारिस

Logo
प्रकाशित शनिबार, चैत्र २९, २०७६

(सागर थापा)
गृह मन्त्रालयले गठन गरेकाे बढुवा समितीले नेपाल प्रहरीका १० जना एसएसपीहरुकाे सिफारिस गरेकाे छ। समितिले रिक्त रहेका १० वटा डिआईजीकाे पदमा उनिहरुकाे बढुवा सिफारिस गरेकाे हाे।
सिफारिसकाे सुचिमा एसएपीहरु घनश्याम अर्याल, प्रकाशजंग कार्की, ईश्वर बाबु कार्की, बसन्त पन्त सहकुल थापा, धिरज प्रताप सिंह, बसन्त लामा, उत्तम सुबेदी, रबिन्द्र धानुक र अरुण विसी रहेको जारी गृह मन्त्रालयको पत्रमा उल्लेख गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार )                                                                बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले सफाइ दिएको छ। जिल्ला अदालत काठमाडौँले गरेको फैसला उल्टाउँदै उच्चले उनलाई सफाइ दिएको […]

(एबिसि संचार )                                                                सर्लाहीको मलंगवा नगरपालिका-८ गोरखकालीस्थित कवाडीको सामानहरू राखिएको स्थानबाट ५३ राउण्ड गोली बरामद भएको छ । बिहीबार बिहान प्रहरीले उक्त गोली बरामद […]

(एबिसि संचार )                                                              नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । निगमले सोमबार बिहानदेखि लागु हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर चार रुपैयाँले बढाएको हो ।इण्डियन आयल […]