०४ बैशाख २०८३, शुक्रबार
17-04-2026 , Fri
×

काठमाडौँबाट उदयपुर जाँदै गरेको बस दुर्घटना

Logo
प्रकाशित शनिबार, बैशाख १३, २०७७

महोत्तरीको बर्दिवास नगरपालिका ३ स्थित पाटुको घुम्तीमा शनिवार बिहान काठमाडौँबाट उदयपुर जाँदै गरेको बस दुर्घटना हुँदा घटनास्थलमै मृत्यु भएको छ ।

लकडाउनको समयमामा काठमाडौँमा अलपत्र परेका मानिसलाई लिएर उदयपुरको चौरन्दी नगरपालिकातर्फ गईरहेको बा ३ ख ४०३६ नम्बरको बस दुर्घटना हुँदा तामाकोशी ३ दोलखा घर भएका २२ वर्षीय प्रदिप बिश्वकर्मा को मृत्यु भएको हो । त्यस्तै अर्का एकजना घाइते भएको ईलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ ।

३५ जना यात्रु सवार सो बसमा घाइते भएका तामाकोशी २ दोलखा घर भएका २३ बषिय बाबुराम बिश्वकर्माको उपचार बर्दिवासस्थित शुभस्वस्तिक हस्पिटलमा भइरहेको प्रहरीले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले सिर्जना बुढा मगरको जली मृत्यु प्रकरणमा फरार रहेका प्रतिवादीलाई पक्राउ गरेको छ । प्रहरीको उच्च स्रोतका अनुसार थप दुई जना पक्राउ परेका छन् । उनीहरुलाई भारतको नयाँ दिल्लीबाट पक्राउ गरिएको हो ।२०८२ साल चैत १४ गते राति करिब ११ः ३५ बजे नेपालगन्ज उपमहानगरपालिका–१२ कोरियनपुरस्थित सडकमा सोही स्थानकी २२ वर्षीया […]

काठमाडौं । उपत्यका प्रहरी कार्यालय, रानीपोखरी तथा मातहतका सम्पूर्ण कार्यालयहरुमा सवारी चालकको रुपमा कार्यरत रही सवारी चालन गरिरहेका प्रहरी कर्मचारीहरुलाई ‘चालकको परिचय तथा काम, कर्तव्य, सावधान रहने अवस्था, चालकबाट हुने गल्तीहरु, सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा भएका प्रावधानहरु तथा सामान्य मर्मत संभार’ समेत समावेश भएको १ दिन अवधिको ‘रक्षात्मक सवारी चालन तथा सामान्य […]

रुकुम पूर्व । प्रदेश सरकारअन्तर्गत सञ्चालनमा रहेको रुकुम पूर्व अस्पतालको हालै तयार भएको भवनको लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले उद्घाटन गरेका छन् । रुकुम पूर्व जिल्लाको सिस्ने गाउँपालिका-५, रुकुमकोटमा आइतबार आयोजित एक औपचारिक कार्यक्रम गरेर मुख्यमन्त्री आचार्यले उक्त भवन उद्घाटन गरेका हुन् । सोही अवसरमा नव निर्मित भवनबाट स्वास्थ्य उपचार सेवा समेत शुभारम्भ गरिएको छ […]

error: Content is protected !!