१६ चैत्र २०८०, शुक्रबार
29-03-2024 , Fri
×

एउटा अधुरो प्रेम कथा

Logo
प्रकाशित शनिबार, बैशाख २०, २०७७

धीरज कोरी ( कपिलवस्तु )
एक दिन एउटा केटाको फेसबुकमा एउटा केटीको Friend Request आयो तर केटाले केटीको फोटो हेरेर ignore गर्यो किनकि केटीको फोटो उसलाई मन परेन तर केटीले धेरै पटक Friend Request पठाएकोल हुनले उनले Friend Request Accept गर्छ ।
अनि केटीले सधैं Good Morning, Good Evening, Good Night , खाना खायौ कि खाएनौ भनि साेध्थी तर केटाले मेसेज रिप्लाईनै गर्दैथिएन तर बर बर मेसेज गरेकोले केटाले पनि रिप्लाई गर्न थाल्यो ।
केटाको नाम धीरज थियो अनि केटीको नाम खुश्बु
विस्तारै विस्तारै धीरज र खुश्बु एकदम राम्रो साथी बाने दुवै काे नेपाल मा घर थियो । अनि बिस्तारै उनीहरु फोनमा पनि कुराकानी गर्न थाल्यो एक दिन केटीले केटालाई सोध्यो के तिमी मलाई माया गर्छौ ?
यो कुरा सुनेर केटा चुपचाप भयो उ ले पनि माया गर्थ्यो तर अझै केहि समय चाहन्थिन् उनि अनि केटीले भन्यो म तिमीलाई धेरै मन पराउछु ।
यसरी नै उनीहरुको कुराकानी धेरै दिन सम्म चलिरहेको तर केहि दिन पछि केटा र केटी को call र मेसेज दुवै आउनै छाड्यो ।
केटालाई केटीको झन् धेरै याद आउना थाल्यो उसले पटक पटक मेसेज गरेको उसले care गरेको सबै याद आउना थाल्यो केटाले कति फोन गर्यो उठेन मेसेज गर्यो रिप्लाई अाएन केटाले सधैं केटीको call को मेसेजको प्रतिक्षा गर्थ्यो अनि साेच् थियो अब फोन गर्छी भने केटीलाई भनिदिन्छु म पनि तिमीलाई धेरै माया गर्छु भनि,
केटालाई केटीको मायाको महसुस भयो
एक दिन केटीको नम्बर देखि केटालाई फोन आयो केटा खुसीले हतार हतार फोन उठायो फोनमा एउटी केटी बोल्यो उसले सोध्यो के तपाई धीरज बोल्नु भएको हो ? म खुश्बु को साथी हु कार दुर्घटनामा भएर धेरै दिन अस्पतालमा बिहोस् अवस्थामा थियो तर हिजो उसको मृत्यु भएको छ उसले सधैं तपाईको कुरा गर्थी तपाईलाई सम्झिन्थेयो तपाई सधैं आफ्नो ख्याल रख्नुहोस् येही को अन्तिम Wish थियो ।
यो सुनेर केटा फोन राखेर रुना थालेयाे
यसरी नै समय बित्दै गयो केटा आज पनि फेसबुक खोल्छ अनि उसकै मेसेजको प्रतिक्षा गरिरहन्छ
तेही Good Morning, Good Evening, Good Night खाना खायौ कि खाएनौ भने
साथी हरुलाई एउटा सुझाव छ कि जसले जुन केटी र केटीलाई माया गर्छौ उसलाई मनको कुरा भनि दिनु पर्छ है
नत्र मनको कुरा यसरी नै मनमै रही जान्छ!!

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  ABC (क्राईमबिट) धनगढी । शनिबार साँझ पुनर्वास नगरपालिका-१० दोदा पुलबाट नेपाल प्रहरीको सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह (आरआइटी)ले उनीसहित २ जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा कैलालीको धनगढी उपमहानगरपालिका-३ का २८ वर्षीय प्रदिप पाख्रीन र सोही ठाउँका ३२ वर्षीय विकल मगर रहेका छन्। प्रदिप दार्चुलामा कार्यरत सशस्त्र प्रहरी जवान रहेको खुलेको प्रहरी स्रोतले बताएको छ। […]

  (ABC-Sanchar) रोल्पा । जब बर्षा गर्न आकाश जोडले गडगडाउँछ मानिसहरु डराएर भित्र लुक्न थाल्दछ्न् म प्रेमले हृदय खोलेर स्वागत गर्न आतुर हुन्छ। जव चारैतिर आकाश तेजले मिल्कन थाल्दछ म आफु भित्र त्यस्तै तेजोमय प्रकाश देख्दछु। जब पानीको बर्षात हुन्छ म त्यसरी स्पर्स गर्न निस्कन्छु जसरी मुर्झाएका बृक्षहरु तड्पिएका हुन्छन् झरीले जाडो भगाउन जब मानिसहरु […]

ABC (क्राईमबिट)                                                    काठमाडौं । शिक्षाको उच्चतम तयारीका लागि यहाँ गर्नुपर्ने संघर्ष र खर्चको कथा असामान्य छ। अझ कमजोर आय भएका परिवारले सन्ततीलाई राम्रो शिक्षाका लागि कति संघर्ष गर्नुपर्छ भन्ने विषय […]