३१ आषाढ २०८३, बुधबार
15-07-2026 , Wed
×

बाँकेको नरैनापुरमा कोरोना मुक्त संक्रमित संख्या ११८ जना डिस्चार्ज

Logo
प्रकाशित शनिबार, जेठ ३१, २०७७

महेन्द्र सिंह
बाँकेको नरैनापुर कोरोना मुक्त भएको छ । पछिल्लो समय कोरोनाको हटस्पट भनेको नरैनापुर कोरोना मुक्त भएको हो ।
बाँके नरैनापुरका कोराना संक्रमित सबै ११८ जना डिस्चार्जभै घर फर्किएको बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्बाङले जानकारी दिएका छन । प्रमुख जिल्ला अधिकारी कुरुम्बाङका अनुसार उनिहरूकाे पछिल्लाे काेराेना रिपाेर्ट नेगेटिभ आएको थियो ।
यसअघि नरैनापुर क्वारेन्टाइनमा रहेका २५ वर्षीय युवकको कोरोनाकै कारण मृत्यु भएको थियो ।
पछिल्लो चरणमा नरैनापुरमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि शसस्त्र प्रहरी र नेपाल प्रहरीले क्वारेन्टाइनमा सुरक्षा दिइरहेका थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । महानगरपालिकाले त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरी उपचारका क्रममा निधन भएका गणेश नेपालीको घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ । महानगरपालिकाले मृतकका परिवारलाई मानवीय सहयोगसहित रोजगारी र बालबालिकालाई निःशुल्क शिक्षा दिने प्रक्रिया अघि बढाउने जनाएको छ । महानगरपालिकाका प्रवक्ता नविन मानन्धरद्वारा शुक्रबार राति जारी प्रेस विज्ञप्तिमा मुगु जिल्ला घर भई हाल भक्तपुर […]

बाँके । नेपालगन्ज २०६२-६३ काे दाेस्राे जनआन्दोलनमा ताेडफाेड गरेर फालिएकाे वीरेन्द्रको शालिक गएराति २ बजे राखिएकाे छ । धम्बाेझीचाेकमा वीरेन्द्रको शालिक राख्न राजावादीले निरन्तर दबाब दिइरहेका थिए । एक/दुई पटक जबरजस्ती राख्ने प्रयास भएकाे थियाे । जसलाई तत्कालीन सरकार समर्थित नेताहरुकाे निर्देशनमा प्रहरीले राेक्दै आएकाे थियाे । अहिले नेपालगन्ज उपमहानगरपालिकाकाे नेतृत्वमा राजाकाे शालिक पुनस्थापना गरिएकाे […]

बाँके । सशस्त्र प्रहरी बल नेपाल ३० नम्बर गण बागेश्वरी, बाँकेद्वारा चौलिका चेकपोस्टमा चेकजाँच गर्ने क्रममा ठूलो परिमाणको नगद बरामद गरेको छ। चौलिका चेकपोस्ट, सशस्त्र प्रहरी बल बाँकेले स्रोत नखुलेको नेपाली १६ लाख नगद बोकेका २ जना व्यक्ति इन्डियन गाडीसहित पक्राउ गरेको छ । सशस्त्र प्रहरीले भारतसँग जोडिएको सीमा क्षेत्रमा हुने अवैध कारोबार, हुण्डी, तस्करी […]

error: Content is protected !!