३१ जेठ २०८२, शनिबार
14-06-2025 , Sat
×

काठमाडौं महानगरीय अपराध महाशाखा टेकुबाट बानेश्वर सर्यो

Logo
प्रकाशित मंगलबार, आषाढ २३, २०७७

एबिसी क्राईम ब्युरो
काठमाडौं महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुबाट बानेश्वर सरेको छ । उपत्यकाभित्रको अपराध अनुसन्धान गर्दै आएको महाशाखाको कार्यालय अस्थायी रुपमा बानेश्वर सरेको हो ।
नयाँ भवन निर्माण कार्य सुरु भएकाले दुई वर्षका लागि बानेश्वरमा घर भाडामा लिइएको महाशाखा प्रमुख एसएसपी दिपक थापाले प्रशासनलाई बताए । ‘अब बानेश्वरस्थित नेपाल कमर्स क्याम्पसको पश्चिमतर्फ रहेको कार्यालयबाट सेवा प्रवाह गरिनेछ’ उनले भने ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । बागमती प्रदेश नुवाकोट जिल्ला उर्लेनी वडा नम्बर १, तादी गाउँपालिका निवासी स्वर्गीय कान्छा तामाङका माहिलो छोरा रसोज तामाङले दाङ र नेपालगन्जबाट विभिन्न दर्जनौं ब्यक्तीहरुबाट सुनका गरगहनासहित झण्डै ५५ लाख रुपैयाँ बराबरको रकम ठगी गरेर फरार रहेका छ्न । कसरी गरे रसोज तामाङले यति ठूलो ठगी ? देशका विभिन्न जिल्लामा यसरी ठगीको धन्दा गर्दै […]

  पोखरा । कास्की जिल्ला अदालतले ६५ लाख धरौटीमा छाड्ने आदेश दिएसँगै रास्वपाका समर्थकहरू खुसियाली मनाउन थालेका छन् । रास्वपाका समर्थकहरू जिल्ला अदालत बाहिर उत्साहित देखिएका छन् । सूर्यदर्शन सहकारीका सबै आरोपितहरूसँग धरौटी माग गरिएको छ । सभापति रवि लामिछानेसँग ६५ लाख, छविलाल जोशीसँग ८८ लाख, रामबहादुर खनालसँग १५ लाख, लिला पछाईसँग ३७ लाख, आरती […]

  सिरहा । जेलमा नाईके रहेका धनुषाका रामपृत महतोका छोरा ३२ बर्षिय विजय महतो र उनका साथी ईन्द्रजीत यादवले कारागारभित्रै अवैद्य धन्दा चलाईरहेको पाईएको छ । जेलभित्र नीजि पसल सँचालन गरेर कैदीहरुलाई दारु, चुरोट र सूर्ति समेत विक्रि वितरण गरिरहेको पाईएको छ । जेलभित्र जेल प्रशासनकै समन्वयमा बजार मूल्यभन्दा ५० गुणा अधिक मूल्य लिएर प्रतिबन्धित […]

error: Content is protected !!