प्रकशित मिति : २३ असार २०७७, मंगलवार ०८:१७

एबिसी क्राईम ब्युरो
काठमाडौं महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुबाट बानेश्वर सरेको छ । उपत्यकाभित्रको अपराध अनुसन्धान गर्दै आएको महाशाखाको कार्यालय अस्थायी रुपमा बानेश्वर सरेको हो ।
नयाँ भवन निर्माण कार्य सुरु भएकाले दुई वर्षका लागि बानेश्वरमा घर भाडामा लिइएको महाशाखा प्रमुख एसएसपी दिपक थापाले प्रशासनलाई बताए । ‘अब बानेश्वरस्थित नेपाल कमर्स क्याम्पसको पश्चिमतर्फ रहेको कार्यालयबाट सेवा प्रवाह गरिनेछ’ उनले भने ।


सम्बन्धित

दर्ता विवरण

सूचना विभाग दर्ता नंः १३२५/०७५/७६

Twitter

Contact

सम्पादक – नुकेन्द्र प्रताप सिंह-
सम्पर्क-9848262615
संचालक – सागर थापा
सम्पर्क – 9847845918
email- [email protected]

Copyright © 2015-2021 AbcSanchar.com