१५ आश्विन २०८३, बिहिबार
01-10-2026 , Thu
×

डिआइजीबाट शाही र कार्की एआईजीमा बढुवा सिफारिस

Logo
प्रकाशित बिहिबार, साउन ०१, २०७७

एबिसी क्राइमबिट
काठमाडौैं नेपाल प्रहरीका डिआइजीद्वय निरजबहादुर शाही र प्रधुम्म कार्की एआइजीमा बढुवा भएका छन्।
बुधबार साँझ गृहमन्त्रालयमा बसेको बढुवा समितिको बैठकले शाही र कार्कीलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको हो।
शाही पहिलो नम्वरमा बढुवा सिफारिसमा परेका छन्।
सिफारिसमा परेका दुवै जना प्रहरी महानिरीक्षक (आईजीपी) शैलेस थापा क्षेत्रीसँगै सेवा प्रवेश गरेका हुन्।
थापा महानिरिक्षकमा नियुक्त र अर्का एआइजी तारणीप्रसाद लम्साल ३० वर्षे सेवा अवधिका कारण अवकाश पाएपछि दुई दरबन्दी रिक्त थियो।
२०४९ वैशाख १९ मा नेपाल प्रहरीमा प्रवेश गरेका एउटै समूहका हरिबहादुर पाल यसअघि एआइजी भइसकेका छन्

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । महानगरपालिकाले त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरी उपचारका क्रममा निधन भएका गणेश नेपालीको घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ । महानगरपालिकाले मृतकका परिवारलाई मानवीय सहयोगसहित रोजगारी र बालबालिकालाई निःशुल्क शिक्षा दिने प्रक्रिया अघि बढाउने जनाएको छ । महानगरपालिकाका प्रवक्ता नविन मानन्धरद्वारा शुक्रबार राति जारी प्रेस विज्ञप्तिमा मुगु जिल्ला घर भई हाल भक्तपुर […]

बाँके । नेपालगन्ज २०६२-६३ काे दाेस्राे जनआन्दोलनमा ताेडफाेड गरेर फालिएकाे वीरेन्द्रको शालिक गएराति २ बजे राखिएकाे छ । धम्बाेझीचाेकमा वीरेन्द्रको शालिक राख्न राजावादीले निरन्तर दबाब दिइरहेका थिए । एक/दुई पटक जबरजस्ती राख्ने प्रयास भएकाे थियाे । जसलाई तत्कालीन सरकार समर्थित नेताहरुकाे निर्देशनमा प्रहरीले राेक्दै आएकाे थियाे । अहिले नेपालगन्ज उपमहानगरपालिकाकाे नेतृत्वमा राजाकाे शालिक पुनस्थापना गरिएकाे […]

बाँके । सशस्त्र प्रहरी बल नेपाल ३० नम्बर गण बागेश्वरी, बाँकेद्वारा चौलिका चेकपोस्टमा चेकजाँच गर्ने क्रममा ठूलो परिमाणको नगद बरामद गरेको छ। चौलिका चेकपोस्ट, सशस्त्र प्रहरी बल बाँकेले स्रोत नखुलेको नेपाली १६ लाख नगद बोकेका २ जना व्यक्ति इन्डियन गाडीसहित पक्राउ गरेको छ । सशस्त्र प्रहरीले भारतसँग जोडिएको सीमा क्षेत्रमा हुने अवैध कारोबार, हुण्डी, तस्करी […]