प्रकशित मिति : ८ श्रावण २०७७, बिहीबार २३:०५

महेन्द्र सिंह बाँके प्रहरीले डुडुवाको खडैचाबाट बाँके आशिष अहिर र राजकुमार यादवलाई ६५ सीसी कोरेक्ससहित पक्राउ गरेको हो । बाँके प्रहरीका अनुसार, अहिर र यादवले बोराभित्र राखेर कोरेक्स ल्याइरहेका थिए । उनीहरुलाई गएराती पक्राउ गरिएको थियो । बाँकेमा लागु औषधीसहित दिनहुँजसो कारोबारीहरु पक्राउ परिरहेका छन् । नेपालगञ्जको मुख्य नाका जमुनाहा बन्द रहेपछि कारोबारीले छोटी नाकाहरु प्रयोग गरेको पाइएको छ ।


सम्बन्धित

दर्ता विवरण

सूचना विभाग दर्ता नंः १३२५/०७५/७६

Twitter

Contact

प्रधान/सम्पादक नुकेन्द्र प्रताप सिंह
सम्पर्क 9848262615/9847845918
email- [email protected]

Copyright © 2015-2023 AbcSanchar.com
error: Content is protected !!