२० मंसिर २०८१, बिहिबार
05-12-2024 , Thu
×

बरु आफ्नो मन घायल बनाइदिएँ

Logo
प्रकाशित आइतबार, साउन २५, २०७७

ए. बि. सि.  संचार
१)
फेरि उसको जिन्दगी गतिलो बनाईदिएँ , बरु आफ्नै मन थिलो थीलो बनाईदिएँ।
बाहाना खोज्दै थिई म बाट टाढा हुने, आँफै रिसाएर सजिलो बनाईदिएँ ।
२) जति वजन सिंदूर मा हुन्थ्यो अविरमा हुँदैन, अमिरको झैं भाग्य म जस्तो फकिरमा हुँदैन।
ईश्वरसंग एउटा कुरामा गुनासो छ मेरो, किन दिलमा बसेको मान्छे तक्दिरमा हुँदैन।                                          लक्ष्मण ओली रुकुम ,हाल सल्यान

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  दाङ । गत वर्षको तुलनामा यो वर्ष यहाँ धान उत्पादनमा १० प्रतिशतले वृद्धि भएको छ । यस वर्ष एक लाख ७८ हजार सात सय मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । केन्द्रका सूचना अधिकारी पृथ्वीराज लामिछाका अनुसार यो वर्ष ३६ हजार एकसय आठ हेक्टर क्षेत्रफलमा खेती गरिएको थियो । पर्याप्त […]

बाँके । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेको आयोजना तथा मातहत पोष्टहरुले बाँके जिल्लाका विभिन्न विद्यालय तथा महेन्द्र राजामर्ग ,हुलाकि राजमार्ग ,रत्न राजमार्गका विभिन्न स्थानहरुमा मानिसहरु भेला जम्मा गराई ट्राफिक सचेतना अन्तर्गत सवारी दुर्घटना न्यूनीकरणका लागी चालक ,सह-चालक, सर्वसाधारण, सडक प्रयोग कर्ता,विद्यार्थि, साईल यात्रीहरुलाई सवारी दुर्घटना बाट बच्ने उपायहरु , ट्राफिक नियमका बारेमा यस कार्यालय तथा […]

  (ABC-Sanchar) महेन्द्रनगर । यहि मंसिर २८ गते राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा )कञ्चनपुरले श्री ५ महाराजधिराज महेन्द्र बिरबिक्रम शाहदेब सालिक पुन : राख्ने भएको हो। राप्रपा कञ्चनपुरले बिशाल जनसभा गरि शालिक स्थापना गर्ने पार्टीका जिल्ला अध्यक्ष गजेन्द्र चन्दले बताए। इतिहासलाई जगेर्नाका लागी पुरानै शालिक भएको महेन्द्रनगर बजारमा शालिक पुन: स्थापना गरिने कार्यक्रम रहेको अध्यक्ष चन्दले […]

error: Content is protected !!