२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

जनमोर्चा बङगलचुली गाउपाकिका ४ मा वडा समिति गठन

Logo
प्रकाशित आइतबार, आश्विन ०४, २०७७

सागर थापा                                                           दाङ राष्ट्रिय जनमोर्चा बङगलाचुली गाउपालिका वडा नम्बर चारमा दुइ स्थान रिक्त सहित पन्द्र सदस्यीय वडा समिति गठन भएको छ । समितिको अध्यक्ष सुर्य बहादुर खत्री उपाध्यक्ष पिरम नेपाली सचिब मिनराज पौडेल सह सचिब दानबहादुर घर्ती कोषाध्यक्ष सलिना परियार सदस्यहरुमा हिमलाल घर्ती, भोपाल बुढा, भुमा बुढा, भिम बहादुर थापा, खगा तिबारी, सुरज घर्ती , प्रेमलाल घर्ती , टिकाराम तिबारी रहनु भएको । यसैगरी सल्लाहकारहरुमा तिलक घर्ती, सुमड घर्ती र भिम बहादुर खत्री रहनु भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]