२१ फाल्गुण २०८०, सोमबार
04-03-2024 , Mon
×

अमेरिका नागरिकले डिसेम्बर ११ देखि कोरोना खोप पाउने

Logo
प्रकाशित सोमबार, मंसिर ०८, २०७७

(ABC Sanchar)
काठमाडौं अमेरिकी कार्यक्रम प्रमुखका अनुसार त्यहाँका मानिसहरुले डिसेम्बर ११ देखि कोरोनाको खोप पाउने सम्भावना प्रवल रहेको बताएका छन् ।
डाक्टर मोनसेफ सेलाईले अमेरिकी नेटवर्क सीएनएनलाई बताए अनुसार खोप स्वीकृत भएको २४ घण्टाभित्र सबै मानिसहरुमा पुर्याउने योजना रहेको उनले बताएका छन् ।
कम्पनी फाइजर र यसको सहयोगी बायोएनटेकले शुक्रबार कककोभिड –१९ आफ्नो खोपको लागि शुक्रबार अमेरिकामा आपतकालिन स्वीकृतको लागि आवेदन दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) दुई बालबालिकालाई झ्यालबाट बाहिर फालेर हत्या गर्ने दम्पतीलाई चीनमा मृत्युदण्ड दिइएको छ । बालबालिकाका बुबा झाङ बो र यी चेङचेनलाई सन् २०२० मा दुई वर्षीया बालिका र एक वर्षीय बालकको हत्या गरेको अभियोगमा दोषी ठहर गर्दै मृत्युदण्ड दिएको जनाइएको छ । समाचारमा जनाइएअनुसार झाङको यीसँग अफेयर थियो र पछि आफ्नी श्रीमतीसँग सम्बन्धविच्छेद […]

इरानको दक्षिणपूर्वी प्रान्त सिस्तान र बलुचेस्तानमा अज्ञात सशस्त्र व्यक्तिहरूले शनिबार ९ जना गैर-इरानी नागरिकको हत्या गरेको अर्ध-सरकारी मेहर समाचार एजेन्सीले जनाएको छ।सशस्त्र व्यक्तिहरूले शनिबार बिहान सरावन काउन्टीको एउटा घरमा विदेशी नागरिकको हत्या गरेको मेहरले बताएका छन् ।मेहरका अनुसार अहिलेसम्म कुनै पनि समूह वा व्यक्तिले घटनाको जिम्मेवारी लिएको छैन।घटनाको थप जानकारीका लागि अनुसन्धान भइरहेको महरले बताएका […]

(एबिसि संचार ) बेइजिङ । मध्य चीनको हेनान प्रान्तको एक विद्यालयको छात्रावासमा आगलागी हुँदा १३ जनाको मृत्यु भएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् । स्थानीय प्रहरी तथा प्रशाासनले भनेको छ, ‘हेनानको यान्शान्पु गाउँमा रहेको यिङकाई विद्यालयमा शुक्रबार राति ११ बजे आगलागी भएको स्थानीयले दमकल विभागलाई जानकारी गराएका थिए । उक्त आगलागीका कारण १३ जनाको मृत्यु भएको […]