०१ जेठ २०८२, बुधबार
14-05-2025 , Wed
×

भारत बन्दको आह्वान गरे आन्दोलनरत किसानहरुले

Logo
प्रकाशित मंगलबार, मंसिर २३, २०७७

(ABC Sanchar)
काठमाडौं । भारतमा आन्दोलनरत किसान संगठनले आज भारत बन्दको आह्वान गरेको भारतीय मिडियाले जनाएका छन् ।
सरकारले ल्याएको नयाँ कृषि कानुनको विरुद्धमा ११ दिनदेखि आन्न्दोलनरत किसानहरु दिल्लीका सडकमा धर्ना दिएर बसिरहेका छन् ।
किसान संगठनले आह्वान गरेको बन्दको कार्यक्रमलाई तमाम विपक्षी दलहरुले समर्थन गरेका छन् ।
भारतीय किसान युनियनका प्रवक्ता राकेश टिकैतका अनुसार बन्दको कार्यक्रम अनुसार बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म चक्काजामको कार्यक्रम समेत रहेको जनाइएको छ । एजिन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

इजरायलले गाजामा फेरि आक्रमण गर्‍यो काठमाडौं । इजरायली रक्षा बलका अनुसार वायुसेनाले गाजामा रहेको हमासको अड्डाहरूमा हवाई आक्रमण गरेको हो। यी आक्रमणहरूमा हालसम्म २३२ जनाको मृत्यु भइसकेको छ। ३०० भन्दा बढी घाइते भएका छन्। जनवरी १९ मा इजरायल-हमास युद्धविराम सुरु भएयता गाजामा इजरायलको यो सबैभन्दा ठूलो आक्रमण हो। इजरायली सेनाले आक्रमणको योजना बनाइरहेका आतंककारीहरूलाई लक्षित […]

  काठमाडौं । बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको विमान दिउँसो ३ः ३३ मा प्रस्थान गरेको हो । उक्त विमान बिहीबार साँझ काठमाडौँ आएको थियो । उक्त विमानमा के थियो भन्ने थाहा छैन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार उक्त विमान कूटनीतिक फ्लाइट गरेको थियो । यसमा अमेरिकी दूतावासका लागि आवश्यक सामाग्री ल्याइएको […]

मंगलबार बिहान चीनको सिचाङ तिब्बतमा गएको भूकम्मा परी ५३ जनाको मृत्यु काठमाडौं । चीन क्षेत्रीय प्रकोप राहत मुख्यालयलाई उदृत गर्दै चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएअनुसार भूकम्पमा थप ३८ जना घाइते भएका छन्। मृत्यु भएकाहरु सबै तिब्बतकै रहेको जनाइएको छ। आज बिहान स्थानीय समय अनुसार बिहान ९:०५ बजे सिजाङ प्रान्तको सिगात्छेस्थित डिङ्ग्री काउन्टीमा ६.८ म्याग्नीच्युडको भूकम्प गएको […]

error: Content is protected !!