प्रकशित मिति : ३ पुष २०७७, शुक्रबार ०८:०२

(ABC Sanchar)
डिल्ली । भारतको दिल्लीमा बिहीबार मध्यराति भूकम्प गएको छ ।

समाचार एजेन्सी पीटीआईका अनुसार राति ११ बजेर ४५ मिनेटमा भूकम्पको धक्का महशुस भएको हो ।

भारतको नेसनल सेन्टर फर सिस्मोलजीका अनुसार राजजस्थानको अलवर केन्द्र भएर ४.२ रेक्टर स्केलको भूकम्प गएको हो।

जसको झट्का दिल्ली-एनसीआर इलाकासम्म महसुस गरिएको थियो।


सम्बन्धित

दर्ता विवरण

सूचना विभाग दर्ता नंः १३२५/०७५/७६

Twitter

Contact

सम्पादक – नुकेन्द्र प्रताप सिंह-
सम्पर्क-9848262615
संचालक – सागर थापा
सम्पर्क – 9847845918
email- [email protected]

Copyright © 2015-2021 AbcSanchar.com