१९ मंसिर २०८२, शुक्रबार
05-12-2025 , Fri
×

इन्डियामा कोरोना संक्रमितको संख्या एक करोड ७५ हजार नाघ्यो

Logo
प्रकाशित मंगलबार, पुष ०७, २०७७

(ABC Sanchar)
काठमाडौं । इन्डियामा एकैदिन१९ हजार १ सय ७४ जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या एक करोड ७५ हजार ४ सय २२ पुगेको वल्डोमिटर्सले जनाएको छ ।

यसरी भारतमा कोरोना संक्रमणबाट एकैदिन ३ सय २ जनाको मृत्यु भएसँग कोरोनाबाट कुल मृत्यु हुनेको संख्या एक लाख ४६ हजार १ सय ४५ पुगेको छ ।
यसरी भारतमा ९६ लाख ३५ हजार ६ सय १४ जना संक्रमित उपचारपछि निको भएका छन् । नवभारत दैनिकबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

गाजा । हमासको नागरिक रक्षा एजेन्सीका अनुसार इजरायली गोलीबारीबाट ३०० भन्दा बढी व्यक्ति घाइते भएका छन् । इजरायलले घटना अझै अनुसन्धानमै रहेको बताएको छ । इजरायली सेना (आईडीएफ) ले गाजावासीहरू सहायता ट्रकहरू वरिपरि भेला भएपछि चेतावनी दिदै गोली चलाएको बताएको छ । गाजाको अल-शिफा अस्पतालका निर्देशक मोहम्मद अबु सल्मियाले घटनापछि आफ्नो अस्पतालमा ३५ जनाको शव […]

इजरायलले गाजामा फेरि आक्रमण गर्‍यो काठमाडौं । इजरायली रक्षा बलका अनुसार वायुसेनाले गाजामा रहेको हमासको अड्डाहरूमा हवाई आक्रमण गरेको हो। यी आक्रमणहरूमा हालसम्म २३२ जनाको मृत्यु भइसकेको छ। ३०० भन्दा बढी घाइते भएका छन्। जनवरी १९ मा इजरायल-हमास युद्धविराम सुरु भएयता गाजामा इजरायलको यो सबैभन्दा ठूलो आक्रमण हो। इजरायली सेनाले आक्रमणको योजना बनाइरहेका आतंककारीहरूलाई लक्षित […]

  काठमाडौं । बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको विमान दिउँसो ३ः ३३ मा प्रस्थान गरेको हो । उक्त विमान बिहीबार साँझ काठमाडौँ आएको थियो । उक्त विमानमा के थियो भन्ने थाहा छैन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार उक्त विमान कूटनीतिक फ्लाइट गरेको थियो । यसमा अमेरिकी दूतावासका लागि आवश्यक सामाग्री ल्याइएको […]

error: Content is protected !!