२२ बैशाख २०८३, मंगलबार
05-05-2026 , Tue
×

भारतमा राष्ट्रिय जलीय जीव डल्फिनको निर्मम हत्या पछि आलोचना

Logo
प्रकाशित शनिबार, पुष २५, २०७७


(ABC Sanchar)
लखनउ । भारतको उत्तर प्रदेशमा एक डल्फिनको केही युवाहरूले निर्मम हत्या गरेका छन्।
उत्तर प्रदेश स्थित प्रतापगढ़मा पानीमा रहेको डल्फिनलाई निर्मम तरिकाले युवाहरूले हत्या गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ।

शारदा पानी शाखामा केही व्यक्तिले गुलाबी डल्फिनलाई लाठी र बन्चरोले निर्ममतापूर्वक मारिरहेको भिडियोमा देख्न सकिन्छ।
डल्फिनलाई भारतमा राष्ट्रिय जलीय जीव मानिन्छ। अमानवीय यस घटनाको धेरैले आलोचना गरिरहेका छन्।एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । संयुक्त राष्ट्रसंघिय शरणार्थी र आप्रवासन एजेन्सीहरूका अनुसार अन्डमान सागरमा गत साता डुंगा पल्टिँदा करिब २५० रोहिङ्ग्या र बंगलादेशी नागरिक बेपत्ता भएका छन्, जसमा बालबालिकाहरू पनि समावेश रहेको जनाइएको छ। उनीहरु माछा मार्ने डुंगामार्फत बंगलादेशबाट मलेसिया जाँदै थियो। एजेन्सीहरूका अनुसार तीव्र हावा, खराब समुद्री अवस्था र डुंगामा अत्यधिक भीडका कारण यो डुबेको जनाइएको छ। […]

एजेन्सी । जापानमा नेपाली छात्राको चकित पार्ने घटना नेपालबाट अध्ययनका लागि जापान पुगेकी २३ वर्षीया एक नेपाली विद्यार्थी गम्भीर आरोपमा पक्राउ परेकी छन्। प्रहरीले जनाएअनुसार, उनले टोकियोस्थित आफ्नै डेरामा शिशुलाई जन्म दिएकी थिइन्। दाबी अनुसार, शिशु जन्मिँदा नै मृत अवस्थामा रहेको बताउँदै ती छात्राले अत्तालिएर शिशुको शव तौलियामा बेरेर कोठाको दराजमा लुकाएको बयान दिएकी छन्। […]

काठमाडौं । अमेरिकाले एकैपटक ३५ जना नेपालीलाई चार्टर विमानमार्फत अमेरिकाले डिपोर्ट गरिदिएको विमानस्थल अध्यागमन प्रमुख नरहरी घिमिरेले जानकारी दिए । घिरिमेरका अनुसार, गत ७ अप्रिल (चैत २४, मंगलबार) उनीहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् । डिपोर्ट हुनेहरूमा अवैध बाटोबाट गएका १२ जना, विद्यार्थी भिसामा गएका २ जना रहेका छन् ।मानव बेचविखन अनुसन्धान ब्यूरोका एसएसपी कृष्ण […]

error: Content is protected !!