०३ जेठ २०८३, आइतबार
17-05-2026 , Sun
×

नेकपा विप्लव कार्यकर्ताद्वारा सार्वजनिक बसमा तोडफोड

Logo
प्रकाशित शनिबार, माघ १०, २०७७


(विबेक गाहा) झापा । नेत्रविक्रम चन्द बिप्लब पार्टीले माघ १० गते शनिबार नेपाल बन्दको घोषणा गरे सँगै नेपाल भरी कहिँ कतै गाडी चलेपनि धेरै ठाउँमा गाडी आवतजावत ठप्प नै रहेको थियो भने विभिन्न ठाउँमा बम पनि राखेको र नेपाली सेनाले डिस्पोज समेत गरेका छन् यसैगरी पूर्व झापामा भने कुनै पनि शंकापत वस्तु फेला परेनन् तर धरानबाट काकडभित्ता आउदै गरेको बा ४ ख ८८९७ यात्रुबाहक बसमा शिवसताक्षी किराँत चोक मा तीन जना युवाले गाडीमा ढुंगा र खुकुरी प्रहार गरी सिसा फुटाइदिएका छन् भने बसको सिट समेत खुकुरीले च्यातिदिएका छन् गाडी र यात्रुलाई जलाउने प्रयास पनि गरेका थिए तर जलाउन असफल भएका थिए असफल भए सङ्गै फरार रहेका ३जना मध्ये एक जना पक्राउ परेका छन् विप्लव समूहले बन्दको आव्हान गर्दै गर्दा बस चलाइएको भनि चालक र सहचालकलाई लाई गाली गरेका थिए ३ जना युवा मध्ये १जना पक्राउ परेका युवा लाई अनुशन्धान का लागि प्रहरी कार्यलय झिलझिलेमा राखिएको र अजै २जना को खोजी कार्य भइरहेको पनि प्रहरी ले जनाएको छ भने ३जना युवा बिप्लप समूहका कार्यकर्ता हुन सक्ने प्रहरीले जनाएको छ यसै गरी तोडफोड भएको बस अहिले झिलझिले प्रहरी कार्यालय मा राखिएको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपाल-भारत सीमा नाका जमुनाहा गाउँ क्षेत्रमा बाख्रा तस्करी गर्ने समूहले सशस्त्र प्रहरी बल नेपालको गस्ती टोलीमाथि बोतल प्रहार गरेपछि १ जनालाई पक्राउ गरिएको छ। *के भयो:* सशस्त्र प्रहरी बलको टोलीले गस्तीका क्रममा भारतबाट अवैध रूपमा बाख्रा भित्र्याउँदै गरेको समूहलाई रोकेको थियो। चेकिङका क्रममा तस्कर समूहले प्रहरीलाई लक्षित गरेर बोतल प्रहार गरेपछि झडपको अवस्था […]

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवम पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारले ट्रेड युनियन, प्रेस स्वतन्त्रता र लोकतान्त्रिक संस्थाहरूमाथि आक्रमण गरिरहेको आरोप लगाएका छन्। प्रतिनिधिसभामा सम्बोधन गर्दै प्रचण्डले सरकारको संख्याको दम्भमा विधि मिच्ने, अध्यादेशमार्फत शासन गर्ने, संसद छल्ने र प्रतिशोधपूर्ण धरपकड गर्ने शैलीको कडा आलोचना गरे। ट्रेड युनियनमाथि हमला नगर्न चेतावनी प्रचण्डले ट्रेड युनियनलाई […]

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेमा प्रहरी प्रमुख एसपी अंगुर जिसी सरुवा भएर आएपछि जमुनाह नाका क्षेत्रका ‘ठूला तस्कर’ भनिने बर्कत भोइकी भारततिर भागेको चर्चा छ । बाँके जिल्ला नेपालगन्ज-रूपैडिहा नाकामा हुने अवैध समानहरु ओसारपसार,तस्करीमा उनिहरुको नाम लामो समयदेखि जोडिँदै आएको थियो । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रबक्ता एवं सूचना अधिकारी डिएसपी दिपक पातलीले […]

error: Content is protected !!