१४ आश्विन २०८३, बुधबार
30-09-2026 , Wed
×

प्रहरी चौकी श्रीङ्गा नवनिर्मित भवनको उद्घाटन गर्दै डिआइजी : धानुक

Logo
प्रकाशित शुक्रबार, चैत्र १३, २०७७


(सागर थापा)
गुल्मी । जिल्ला प्रहरी कार्यालय गुल्मी मातहत प्रहरी चौकी श्रीङ्गा, गुल्मी नवनिर्मित भवन लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक डिआइजी रबिन्द्र बहादुर धानुकबाट समुद्‌घाटन गरिएको छ ।
स्थानीय जनप्रतिनिधि, विभिन्न संध संस्थाका प्रतिनिधी सहितको उपस्थिती रहेको उक्त कार्यक्रमलाई सम्बोधन प्र.ना.म.नि.ज्यूले नागरिक र प्रहरीको सहकार्यमा मात्र समाजमा शान्ति सुरक्षा अमनचयन कायम गर्न सकिने भन्दै भवन निर्माण तथा अन्य श्रोतसाधनहरुको उपलब्धता भएको अबस्थामा थप उर्जा र उत्साहका साथ प्रहरी सेवा प्रवाहमा परिचालित हुन प्रहरी कर्मचारीलाई निर्देशन समेत दिनुभएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । महानगरपालिकाले त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरी उपचारका क्रममा निधन भएका गणेश नेपालीको घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ । महानगरपालिकाले मृतकका परिवारलाई मानवीय सहयोगसहित रोजगारी र बालबालिकालाई निःशुल्क शिक्षा दिने प्रक्रिया अघि बढाउने जनाएको छ । महानगरपालिकाका प्रवक्ता नविन मानन्धरद्वारा शुक्रबार राति जारी प्रेस विज्ञप्तिमा मुगु जिल्ला घर भई हाल भक्तपुर […]

बाँके । नेपालगन्ज २०६२-६३ काे दाेस्राे जनआन्दोलनमा ताेडफाेड गरेर फालिएकाे वीरेन्द्रको शालिक गएराति २ बजे राखिएकाे छ । धम्बाेझीचाेकमा वीरेन्द्रको शालिक राख्न राजावादीले निरन्तर दबाब दिइरहेका थिए । एक/दुई पटक जबरजस्ती राख्ने प्रयास भएकाे थियाे । जसलाई तत्कालीन सरकार समर्थित नेताहरुकाे निर्देशनमा प्रहरीले राेक्दै आएकाे थियाे । अहिले नेपालगन्ज उपमहानगरपालिकाकाे नेतृत्वमा राजाकाे शालिक पुनस्थापना गरिएकाे […]

बाँके । सशस्त्र प्रहरी बल नेपाल ३० नम्बर गण बागेश्वरी, बाँकेद्वारा चौलिका चेकपोस्टमा चेकजाँच गर्ने क्रममा ठूलो परिमाणको नगद बरामद गरेको छ। चौलिका चेकपोस्ट, सशस्त्र प्रहरी बल बाँकेले स्रोत नखुलेको नेपाली १६ लाख नगद बोकेका २ जना व्यक्ति इन्डियन गाडीसहित पक्राउ गरेको छ । सशस्त्र प्रहरीले भारतसँग जोडिएको सीमा क्षेत्रमा हुने अवैध कारोबार, हुण्डी, तस्करी […]