प्रकशित मिति : १५ चैत्र २०७७, आईतवार ११:४४

ABC Sanchar
काठमाडौं । म्यान्मारमा सेनाले सत्ता कब्जा गरेयता शनिबार अहिलेसम्मकै नराम्रो दिन बनेको छ । शनिबार साँझसम्म त्यहाँ सैनिक शासनविरुद्ध प्रदर्शनमा उत्रिएका ९० जनाभन्दा बढी जना मारिएका छन् ।

सुरक्षाकर्मीको गोलीबाट बच्चा समेत ९० जनाभन्दा बढी मारिएको बीबीसीले जनाएको छ । अमेरिका, बेलायत तथा युरोपियन युनियनका अधिकारीले शनिबार भएको हिंसाको भर्त्सना गरेका छन् ।एजेन्सी


सम्बन्धित

दर्ता विवरण

सूचना विभाग दर्ता नंः १३२५/०७५/७६

Twitter

Contact

सम्पादक – नुकेन्द्र प्रताप सिंह-
सम्पर्क-9848262615
संचालक – सागर थापा
सम्पर्क – 9847845918
email- [email protected]

Copyright © 2015-2021 AbcSanchar.com